• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 03, Oct, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

कावासोतीमा विदेशबाट आएका ३ सय ४० जना सम्पर्क बाहिर

पावर संदेश
   २२ चैत्र २०७६, शनिबार १९:५०  मा प्रकाशित
  • 298 पटक पढिएको







  • नारायण शर्मा, कावासोती ।

    पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा विदेशबाट आएका ३ सय ४० जना सम्पर्कबाहिर छन्। भारत र अन्य देशबाट आएका ३ सय ५७ जनामध्ये १७ जना होम क्वारेन्टाइनमा बसे पनि अरु क्वारेन्टाइनको सम्पर्कमा नभएको पाइएको छ।

    नगरपालिकामा बनाइएको एक सय बेडको क्वारेन्टाइन यतिबेला खाली छ। सबैभन्दा सबैभन्दा पहिले बनाइएको कुमारी निजीशैक्षिक गुठीमा रहेको २० बेडको क्वारेन्टाइनमा शुक्रबारसम्म कोही पनि बसेका छैनन्।

    नगरप्रहरीले क्वारेनटाइनको निगरानी गरिरहेको वडाध्यक्ष अमृत श्रेष्ठले जानकारी दिए। १७ वटा वडा रहेको कावासोतीका सबै वडामा बढीमा ५र५ बेडको क्वारेन्टाइन बनाइएको छ।

    जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी आनन्द भुसालले लकडाउनपछि कावासोती नगरपालिका क्षेत्रभित्र ३ सय ५७ जना भित्रिएको पुष्टि गरे। १७ जना होम क्वारेन्टाइनमा बसेको तथ्यांक प्रशासनसँग रहे पनि ३ सय ४० जना सम्पर्कमै छैनन्। विदेशवाट आउनेहरु अनिवार्यकम्तीमा१४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भए पनि प्रभावकारी अनुगमन नहुँदा संक्रमणको जोखिम बढेको स्थानीय बताउँछन्।

    जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाईले धेरैजसो होम क्वारेन्टाइनमा बसेको दाबी गरे पनि उनीहरुको तथ्यांक छैन। स्वास्थ्यकार्यालयकाकर्मचारीले उनीहरुको निगरानी गरेको उनले दाबी गरे।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • विद्यालय शिक्षा र आजका बालबालिका
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑