• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Sat, 18, Mar, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

लोक गायक बिष्णु पाण्डेको ‘कृषि पेशा थाल्छु’ सार्वजनिक

पावर संदेश
   २३ चैत्र २०७६, आईतवार १०:३९  मा प्रकाशित
  • 1253 पटक पढिएको







  • नवलपुर ।
    दक्षिण कोरियामा रहेका लोक दोहरी गायक बिष्णु पाण्डे को र लोक दोहोरी गायनकी चर्चित गायिका पुर्णकला को युगल गायन रहेको नयाँ गीत सार्वजनिक भएको छ।प्रबाशी भुमि दक्षिण कोरियालाई आफ्नो कर्मथलो बनाई राख्नु भएका गायक पाण्डे प्रदेशमा रहेर पनि आफ्नो कलाकारिता क्षेत्रलाई निरन्तरता दिएका छन् । र यस पटक भने गायक पाण्डे ले अलिक पृथक समसामयिक झल्किने खालको नयाँ लोक दोहोरी गीत आफ्नै युटुब च्यानल मार्फत बजारमा ल्याएका छन् ।
    कृषि पेशा थाल्छु बोलको सार्वजनिक भएको गीतको भाकामा सुमधुर स्वरकी धनी गायिका पुर्णकला र गायनमा गायक बिष्णु पाण्डेको युगल गायनले गीतलाई बेजोड बनाइदिएको छ। गीत गजबै बनेको छ। रमेश परियारको शब्दरसंगीत रहेको ‘कृषि पेशा थाल्छु’ गीतमा बिनोद बाजुरालीको संगीत संयोजन रहेको छ भने सुरेश श्रेष्ठ को छायांकन तथा प्रकाश धमलाको सम्पादन रहेको छ ।
    स्मृति तिमिल्सिना “गुरुआमा” ले निर्देशन गरेको सार्वजनिक गीतको म्यूजिक भिडियोमा राजु ढकाल ,टीका भट्टराई र मनोज पाण्डे ले बेजोड अभिनय गरेका छन्। साथमा गायक बिष्णु पाण्डेको भिडियोमा भएको प्रवेश पनि गजबै देखिएको छ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
  • दिवा सपना
  • नारायणी नदी एकातिर पानी अर्काेतिर
  • लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया



    • पछिल्ला
    • लोकप्रिय
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    दिवा सपना
    नारायणी नदी एकातिर पानी अर्काेतिर
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?
    देवचुलीको डोजरमा खिया : निर्णय हुने काम नहुने
    कार्तिक १९ गतेदेखि साप्ताहिक रुपमा शनिबार बजार बन्द हुने

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑