• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 25, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

देवचुलीमा २ परालको टौवामा आगोलागी, करिव ३ विगाहको पराल नष्ट

पावर संदेश
   २८ चैत्र २०७६, शुक्रबार १५:३७  मा प्रकाशित
  • 933 पटक पढिएको







  • भिम भुसाल, देवचुली ।
    देवचुली नगरपालिका वडा नम्बर १० पृथ्वीनगरमा परालको टौवामा आगोलागी हुँदा २ वटा परालको टौवा पुर्णरुपमा जलेर नष्ट भएको छ । घरकै बालवालिकाले खेल्ने क्रममा रन बहादुर आलेको परालको टौवामा आगो लगाउदा सँगै रहेको बिष्णु आलेको परालको टौवामा समेत क्षती पुगेको छ । रन बहादुर आलेको २ विगाह क्षेत्रफलको परालको टौवा र पुरानो करिव ५ कठ्ठाको पराल सँगै विष्णु आलेको करिव १५ कठ्ठा क्षेत्रफलको पराल जलेर नष्ट भएको रनबहादुर आलेले जानकारी दिए ।

    दिउसो १ः४५ बजेको समयमा भएको आगोलागीलाई कावासोती नगरपालिकाको बारुणयन्त्र, स्थानिय, नेपाल पुलिस, सशस्त्र प्रहरी लगाएतले करिव १ घण्टामा नियन्त्रणमा लिईएका थिए । प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको फायर हाड्रेन्टको सहयोगमा बारुण यन्त्रमा पानि भर्ने ब्यवस्थाले आगोलाई नियन्त्रणमा लिन सहयोग पुगेको थियो । आगो नियन्त्रणमा आईसकेपछी भरपुरबाट समेत बारुणयन्त्र घटना स्थलमा आईपुगेको थियो । आगोलागीबाट करिव ६० हजार रुपैया बराबरको पराल नष्ट भएको, मानविय तथा पशु पौपायामा क्षति नभएको अस्थाई प्रहरी पोष्ट दलदलेका प्रमुख अर्जुन रानाले जानकारी दिए ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑