आरोहण शाह, विरगञ्ज ।
निकै चर्चित पर्साको जगर नाथपुर गाउ पालिकाको प्रमुख जालिम मिया लगयत उनको घर परिबार्को स्वाब परिक्षणको लागि आज नमुना संकलन गरि पठाएको नारायणी अस्पतालका प्रमुख डाक्टर मदन उपाध्ययले बताउनु भएको छ ।
जालिम लगायत उनका परिबारका १८ जनाको स्वाब परिक्षण गर्न आज हेटौंडा पठाएको छ। जालिमाले गाउमा रहेका जमातिलाइ क्वारेन्टाइनमा राख्न आफ्नै गाडीमा बिरगंज ल्याएका थिए । उनको सम्पर्कमा आएकाहरुको पनि कोरोना भाइरस सङ्क्रमन छ कि छैन भनेर स्वाब परिक्षणको लागि नमुना लिने काम भैरहेकोअस्पतल ले जनएको छ ।