• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

नवलुरमा १ सय ३७ जनाको र्यापिड डाइग्नोष्टिक टेष्ट

पावर संदेश
   १ बैशाख २०७७, सोमबार १९:४४  मा प्रकाशित
  • 272 पटक पढिएको







  • बिष्णु गौडेल ,कावासोती
    नवलपुर जिल्लामा आरडीटी अर्थात र्यापिड डाइग्नोष्टिक टेष्ट मार्फत विदेशवाट आउनेको नमुना परीक्षण गर्ने कार्यलाई तिव्रता दिइएको छ । नवलपुरमा विदेशवाट आएका ८ सय ६० जनाको आरडीटी प्रविधि मार्फत नमुना परिक्षण कार्य सुरु गरिएको हो । सोमवार सम्म जिल्लामा १ सय ३७ जना र्यापिड डाइग्नोष्टिक टेष्ट गरिसकिएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । सोमवार नवलपुर जिल्लामा ६९ जनाको र्यापिड डाइग्नोष्टिक टेष्ट गरिएको जिल्ला स्वास्थ्य कार्यालय नवलुरले जनाएको छ ।
    परिक्षण गरिएका सवैको रिपोर्ट नेगेटिव आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुर प्रमुख केशव चापागाईले जानकारी दिनु भयो । सोमबार गैडाकोट नगरपालिकामा ९ जनाको , कावासोती नगरपालिकामा १३ जना , विनयी त्रिवेणी गाउपालिकामा ५ जना , हुप्सेकोट गाउपालिकामा २ जना , वुलिङटार गाउपालिकामा ३९ जना, वौदिकालि गाउपालिकामा १ जनाको आरडीटी प्रविधि मार्फत नुमुना परिक्षण गरिएको हो । यस अघि आइतवार पनि नवलपुरमा ६२ जनाको नमुना परिक्षण गरिएकोमा सवैको रिपोर्ट नेगेटिव आएको थियो । चैत्र २९ गतेदेखि सुरु भएको परीक्षणमा गैडाकोटमा मात्रै ६ जनाको परीक्षण गरिएको थियो ।
    चैत्र ३० गते आइतवार गैडाकोटमा ४ जना, देवचुलीमा १५ जना, कावासोतीमा १० जना र हुप्सेकोटमा ३३ जनाको उक्त किट मार्फत कोरोना रहे नरहेको परीक्षण गरिएको थियो ।
    सोमवार नवलपुरमा २९ जना ज्वरोका विरामि देखिएका छन् । जिल्लाका विभिन्न स्वास्थ्य केन्द्रमा उपचारका लागि आएका २ सय ८० जना मध्य २९ जना ज्वरोका विरामि देखिएका हुन् । नवलपुरमा सोमवार कोरोना शंकासपद विरामि भने कोहि नभेटिएको जनाइएको छ । अहिले नवलपुर जिल्लामा २६ जना क्वारेन्टाइनमा रहेका छन् ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • विद्यालय शिक्षा र आजका बालबालिका
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑