• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 25, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

संसारभर कोरोना भाइरस संक्रमित बीस लाख पुगे, निको भए झन्डै पाँच लाख

पावर संदेश
   ३ बैशाख २०७७, बुधबार ०९:०२  मा प्रकाशित
  • 252 पटक पढिएको







  • संसारभर कोरोना भाइरस संक्रमितको संख्या २० लाख नजिक पुगेको छ। कोरोना भाइरसको पछिल्लो विश्व विवरण अनुसार संसारभर कुल संक्रमितको संख्या १९ लाख ९८ हजार १ सय ११ रहेको छ। यसैगरी संक्रमितमध्ये ४ लाख ७८ हजार ६ सय ५९ जना कोरोनाबाट निको भएका छन्। यस्तै मृतक संख्या १ लाख २६ हजार ६ सय ४ पुगेको छ। पछिल्लो विवरण अनुसार अमेरिका कोरोना भाइरसबाट सर्वाधिक प्रभावित मुलुक हो।

    त्यहाँ हालसम्म ६ लाख १३ हजार ८ सय ८६ जनालाई संक्रमण भइसकेको छ भने २६ हजार ४७ जनाको मृत्यु भइसकेको छ। अमेरिकापछि सबैभन्दा धेरै संक्रमित भएका मुलुकमा क्रमशः स्पेन, इटाली, फ्रान्स, जर्मनी र बेलायतमा रहेका छन्। भाइरसको उद्गम देश चीनमा भने पछिल्लो समय महामारी नियन्त्रणतर्फ गइरहेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ थप ४६ नयाँ संक्रमित भेटिएका छन्।

    त्यहाँ हालसम्म ८२ हजार २ स ९५ जनामा संक्रमण भएको छ भने ३ हजार ३ सय ४२ जनाको मृत्यु भइसकेको छ। चीनले पछिल्लो समय आफ्नो मुलुकमा देखिएका कोरोना संक्रमित बाहिरबाट आएकाहरूमा धेरै देखिएको जनाएको छ। त्यसैले उसले आफ्ना अध्यागमन र विशेषगरी रुससँगको सीमा नाकामा विशेष कडाइ गर्दै आएको छ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • विद्यालय शिक्षा र आजका बालबालिका
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑