• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 25, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

सूचना प्रविधी अधिकृत सापकोटा सहित देवचुली नगरपालिका निरन्तर सुचना सम्प्रेषणमा

पावर संदेश
   ४ बैशाख २०७७, बिहीबार ०९:०१  मा प्रकाशित
  • 1181 पटक पढिएको







  • भिम भुसाल, देवचुली ।
    यि हुन्, देवचुली नगरपालिकाका सूचना प्रविधी अधिकृत कृष्णहरी सापकोटा । नगरपालिकाको सूचना प्रविधी शाखामा कार्यरत सापकोटा कोरोना संक्रमणको यो जोखिम समयमा पनि चौबिसै घण्टा काममा अनवरत रुपमा सकृय रहेका छन् ।
    नगरपालिकाले सुचना केन्द्रको स्थापना गरि अनलाईन बेस मार्फत काम गरिरहदा अधिकृत सापकोटाले नगरबासीलाई सुचनाको माध्यम मार्फत निरन्तर सुसुचित गराईरहेका छन् । दैनिक रुपमा स्वास्थ्य संस्थाको ओपिडीमा आउने ब्यत्तिहरुको अभिलेख र विदेशबाट आई होम क्वारेन्टाईनमा रहेका ब्यक्तिहरुको स्वास्थ्य अवस्था अद्यावधिक गरी प्रत्येक दिनको प्रतिवेदन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काठमाण्डौ, सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखरा र जिल्ला प्रशासन कार्यालय नवलपुरमा निरन्तर सुचना सम्प्रेषण गरिरहेका छन् ।
    उनको यो सकृयताले सिङ्गो देवचुलीलाई नै गण्डकी प्रदेशमा उत्कृष्ट नगरपालिकाको प्रशंसा दिलाउन सफल भएको छ । कोरोना संक्रमणको अप्ठ्यारो स्थितिमा नगरको समग्र बिकास तथा जनतालाई सुरक्षित र सुसुचित बनाउन देवचुली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालको सकृयतामा आम नगरबासीले प्रशंसा गरेका छन् । भुसालकै सकृयतामा देवचुली नगरपालिका, सुचना र तथ्याङक सम्प्रेषण गर्न नवलपुरका पालिकाहरु मध्ये अग्रस्थानमा रहेको भन्दै प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले समेत खुलेर प्रशंसा गरेका छन् ।
    तथ्याङक संकलन र सम्प्रेषको सम्पूर्ण काम देवचुली नगरपालिकाले सूचना प्रविधी अधिकृत कृष्णहरी सापकोटा र एम.आई.एस अप्रेटर संदिप न्यौपानेलेलाई जिम्मा दिएको छ । उनिहरु दिनरात नभनी विहान ६ बजेदेखि बेलुका ८ बजेसम्म कार्यालयमै रहेर सेवा गरिरहेका छन् ।
    देवचुली नगरपालिकाका सुचना अधिकारी अविनाश पन्थीले समेत अनलाईन मार्फत सुचना सम्प्रेषणमा सहयोग गर्दै आएका छन् । रातको समयमा समेत नगरभित्रको महत्वपूर्ण सुचनाप्राप्त गर्नासाथ देवचुली नगरपालिकाको हेल्लो देवचुली फेशबुक पेज र Website  मार्फत तथ्याङक अपडेट गर्ने गरेका छन् ।  देवचुली नगरपालिकाको यो सकृयता प्रशंसनिय रहेको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑