• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

दलदलेमा एक घण्टामै ४४ सवारी प्रहरी नियन्त्रणमा

पावर संदेश
   ४ बैशाख २०७७, बिहीबार १८:४८  मा प्रकाशित
  • 491 पटक पढिएको







  • भिम भुसाल, देवचुली ।

    पुर्वी नवलपरासीको देवचुली नगरपालिका १३ दलदले बजारबाट प्रहरीले ‘लकडाउन’को अवज्ञा गर्ने ४४ वटा सवारीका साधन नियन्त्रणमा लिएको छ । अस्थाई प्रहरी चौकि दलदले र औधोगीक सशस्त्र सुरक्षा बल देवचुलीका प्रहरीले आज दिउसो एक घण्टामा ४४ वटा सवारीलाई नियन्त्रणमा लिएको हो ।

    लकडाउनको आज २३ औँ दिन चलिरहदा सरकारले घोषणा गरेको लकडाउनको उल्लङघन गर्दै बजार घुम्न निस्किएका सवारीलाई नियन्त्रणमा लिईएको अस्थाई प्रहरी पोष्ट दलदलेका प्रमुख अर्जुन रानाले बताउनुभयो ।

    एक घण्टाको अवधीमा पूर्वपश्चिम राजमार्गमा गुड्ने ४४ सावरीका चालकलाई नियन्त्रणमा लिएर कोरोना सचेतना सम्बन्धी जानकारी दिएर छोडिएको छ ।  ३५ मोटर साईकल र ९ वटा चारपाङ्ग्रे सवारीलाई नियन्त्रणमा लिएर प्रहरीले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कने शर्तमा सवारीको रेकर्ड राख्दै छाडिदिएको हो ।

    अत्यावश्क काममा हिडेको बाहाना गर्दै लकडाउन उल्लङघन गर्ने सवारीलाई देवचुलीमा कडाई गरिएको छ ।  देवचुलीको रजहर, दलदले धारापानी, कैलाशचोक, गोरेघुम्ती, प्रगतिनगर लगाएतका स्थानमा प्रहरीले सवारी चेकजाँचलाई कडाई गरेको अस्थाई प्रहरी पोष्ट दलदलेले जानकारी दिएको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑