• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 04, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

खाद्यान्न बैंकमा देवचुली पर्वत समाजको हातेमालो

पावर संदेश
   ४ बैशाख २०७७, बिहीबार १९:५५  मा प्रकाशित
  • 525 पटक पढिएको







  • भिम भुसाल, देवचुली ।

    देवचुली नगरपालिकाले स्थापना गरेको खाद्यान्न बैंकमा देवचुली पर्वत समाजले हातेमालो गरेको छ । विश्वमा फैलिराखेको (कोभिड १९) कोरोना भाईरसको महामारीको समयमा विपन्न परिवारको जिवनयापनमा सहजता दिलाउन देवचुली पर्वत समाजले आर्थिक सहयोग गर्दै हातेमालो गरेको हो ।

    दैनिक ज्याला मजदुरी गरी जिवनयापन गर्दै आएका विपन्न परिवारलाई लकडाउनले समस्या पारेको जनाउदै संस्थाले सधै समस्यासँग जुध्न हातेमालो गर्ने देवचुली पर्वत समाजका अध्यक्ष चोकनारायण भुसालले बताउनुभयो । देवचुली पर्वत समाज हरेक नागरिकको समस्यामासँगै सहकार्य गर्न तयार रहेको समेत भुसालले बताउनुभयो । नगरको खाद्यान्न बैंकमा ५ हजार ५ सय ५५ रूपैया सहयोग उपलब्ध गराउदै संस्थाले हरेक समय नगरको चुनौती र बिकास दुवैमा यथासक्य सहयोग गर्न तयार रहेको समेत भुसालले बताउनुभयो ।

    देवचुली पर्वत समाजले प्रदान गरेको नगद सहयोग ग्रहण गर्दै देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालले सहयोगी संस्थाप्रती धन्यवाद ब्यक्त गर्नुभएको छ । संस्थाले नगरको हरेक समस्यामा सहयोग गरेको स्मरण गर्दै प्रमुख प्रशासकिय अधिकृत भुसालले यो साथ र सहयोग नगरका नागरिकले निरन्तर प्राप्त गर्नेमा आशाबादी रहेको समेत बताउनुभयो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑