• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 25, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

१५ औँ जन्मदिनको अवशरमा देवचुलीका मोक्षले गरे खाद्यान्न सहयोग

पावर संदेश
   ४ बैशाख २०७७, बिहीबार २०:४५  मा प्रकाशित
  • 330 पटक पढिएको







  • भिम भुसाल, देवचुली ।

    देवचुली नगरपालिका २ निवासी मोक्ष गैह्रेले आफ्नो जन्मदिको अवशरमा खाद्यान्न सहयोग गरेका छन् । देवचुली नगरपालिकाद्धारा स्थापना गरिएको खाद्यान्न बैंकमा बिश्वज्योती माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यन गर्ने गैह्रेले २०० के.जी. चामल नगरपालिकालाई सहयोग गरेका हुन् ।

    आफ्नो जिवनको खाद्यान्न सहयोग पहिलो सामाजिक कार्य भएको जनाउदै गैह्रेले सधै विपन्न परिवारको साथमा रहेर अघि बढ्ने प्रेरणा मिलेको समेत बताउनुभएको छ । जन्मदिनको खुशियालीमा गरिने फजुल खर्च भन्दा विपन्नको सहयोगमा गरिने सहकार्यले पुण्य मिल्ने जनाउदै हरेक ब्यक्तिलाई जन्मदिनको अवशरमा सानो भएपनि सहयोग गर्न समेत गैह्रेले अनुरोध गर्नुभएको छ ।

    सहयोग खाद्यान्न ग्रहण गर्दै देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालले सानो उमेरको युवकमा देखिएको जोस र जाँगरले आफूँमा थप उर्जा प्राप्त भएको बताउनुभयो । सहयोगी गैह्रेका बुवा कृष्णराज गैह्रे र आमा अस्मिता गैह्रेलाई समेत धन्यवाद दिदै अधिकृत भुसालले सत्कर्म सिकाउने बिद्यालयका गुरुहरुप्रती आभार प्रकट गर्नुभएको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑