• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 25, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

देवचुलीमा गरीबीको तथ्याङ्क भन्दा दोब्बरले पाए राहत, बास्तविक गरिव दोस्रो राहतको आशमा

पावर संदेश
   ९ बैशाख २०७७, मंगलवार १६:०३  मा प्रकाशित
  • 351 पटक पढिएको







  • खगेन्द्र पराजुली, देवचुली ।
    गत चैत्र तेस्रो साता लागेसँगै १ सातामा देबचुलीका १७ वटै वडामा दैनिक ज्यालामजदुरीमा आश्रित तथा बिपन्न परिवारका लागी भन्दै नगरपालिकाले द्रुत गतिमा राहत स्वरुप खाद्य सामाग्री बितरण गर्यो । नगरपालिकाले आफ्नो नगरप्रोफाईलमा उल्लेख गरेभन्दा झण्डै दोब्बर जनसंख्यालाई प्रतिब्यक्ति ५ केजी चामल र प्रतिपरिवार १ केजी दाल र १ केजी नून बितरण गरेको थियो ।
    नगरपालिकाले बितरण गरेको उक्त खाद्य सामाग्री प्रति ब्यक्ति प्रति छाक २ सय ५० ग्राम अर्थात् एक दिनको आधा किलो चामलले पुग्ने मापदण्ड निर्धारण गरी बितरण गरेको थियो । नगरपालिकाले करीव २ हजार हाराहारी परिवारका ६ हजार ५ सय जनसंख्यालाई राहत उपलब्ध गराएको तथ्याङ्क गत चैत्रमै निकालेको थियो । त्यसपछि भने लकडाउन क्रमिक रुपमा बढेसँगै बास्तबिक गरीवका चुल्हो बल्न धेरै गाह्रो भएको गुनासो बढ्न थालेको छ ।
    नगर प्रोफाईलमा गरिबीको रेखामुनी आय आर्जन नभएका ब्यक्तिहरुको मात्र तथ्याङ्क राखिने हुँदा लकडाउनले दैनिक ज्याला मजदुरी गर्ने, भाडामा बस्ने, आयआर्जनको स्रोत बन्द भएका ब्यक्तिहरुलाई राहत बितरण गर्दा तथ्याङ्क धेरै देखिएको नगरपालिकाले जनाएको छ ।
    एकद्धार प्रणाली मार्फत राहत बितरण गर्न स्थानीय सरकारले भूमिका निर्वाह गर्ने नीति नै बनेपछि स्थानीय तहमा बिभिन्न सहयोगी संघ, संस्था, ब्यापारीक प्रतिष्ठान, ब्यक्तिहरुले नगरपालिकामा सहयोग गर्ने लर्को नै लागेको छ । सहयोगीहरुको सहयोग गर्ने क्रम अझै पनि देबचुलीमा रोकिएको छैन । तर, १० दिनलाई पुग्ने राहत सामाग्री दिएपछि नगरपालिका जिम्मेवारीबाट पन्छिएको जस्तो महशुस भएको लकडाउनका कारण दैनिक गुजारामा समस्या भोगिरहेका प्रभावितहरुले बताएका छन् ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑