• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 25, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

देबचुली १७ का १ सय बढी परिवार छाक टार्न समस्यामा

पावर संदेश
   ९ बैशाख २०७७, मंगलवार १७:२५  मा प्रकाशित
  • 411 पटक पढिएको







  • खगेन्द्र पराजुली, देबचुली ।

    देबचुली नगरपालिका नवलपुरका ८ वटा पालिकामध्ये कोरोना संक्रमण फैलिन नदिन र रोकथामका उपायलाई मध्यनजर गर्दै सबैभन्दा पहिले पहलकदमी थालेको स्थानीय सरकार हो । यस्तै सम्भावित संकटको परिस्थितिको अनुमान लगाएरै खाद्य बैंकको अवधारणा पनि यसले शुरुमै थाल्यो । दाताहरुको सहयोग समेत उल्लेख्य रुपमा भएको छ । यद्यपि, लकडाउनका कारण दैनिक ज्याला मजदुरीमा निर्भर तथा गरीव–बिपन्न परिवारका लागी बितरण गर्न गरिएको बितरण प्रणाली नियमन गर्न नसक्दा अहिले बास्तबिक प्रभावित बर्गमा प्रत्यक्ष असर पर्न थालेको छ ।

    देबचुली नगरपालिकाले १७ वटै वडामध्ये सबैभन्दा धेरै गरीबीको रेखामुनि रहेको वडा भनेर देबचुली १७ रजहरलाई उल्लेख गरेको छ । यहाँका वडाअध्यक्ष बिष्णुप्रसाद आचार्यका अनुसार यो वडामा पिप्रहर, कुजौलीका बोटे–माझी समुदाय, बरटाँडीको तामाङ बस्ती, झराही खोला किनारमा बस्ने बिपन्न–मजदुर परिवार लगायत बास्तबिक विपन्नहरु अहिले समस्यामा परेका छन् ।

    वडाध्यक्ष आचार्यले आफूहरुले अलिक पहिले खाद्य सामाग्री बाँडेकाले अहिले समस्या भएको बताउनुभयो । वहाँले भन्नुभयो– अहिले दैनिक १५–२० जनाले राहतको अपेक्षा गरी फोन गर्नुहुन्छ, कोही कोही त घरमै आएर दुखेसो पोख्नुहुन्छ ।

    वहाँले एक चरण बितरण गरिएको राहत सामग्री बाड्ने बेलामा कमजोरी भएको बताउनुभयो । सरकारले दिने राहत हामीले किन नपाउने भन्दै आएकाले त्यसवेला आफ्नो वडाका करीव ४ सय हाराहारी परिवारलाई राहत दिएको बताउनुभयो । अहिले खास समस्यामा रहेको परिवार हेर्दा वहाँले १ सय देखी १ सय ५० परिवारलाई बिहान–बेलुका छाक टार्न धौ धौ रहेको बताउनुभएको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • विद्यालय शिक्षा र आजका बालबालिका
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑