• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 03, Oct, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

देवचुलीका ५ स्वास्थ्य संस्थामा २० थान पिपिई सहितका सुरक्षा सामाग्री बितरण

पावर संदेश
   १० बैशाख २०७७, बुधबार १०:०३  मा प्रकाशित
  • 543 पटक पढिएको







  • भिम भुसाल, देवचुली ।

    देवचुली नगरपालिकाले नगरभित्र रहेका ५ स्वास्थ्य संस्थालाई पुन प्रयोगमा ल्याउन सकिने पिपिई सहितका स्वास्थ्य सामाग्री बितरण गरेको छ । नगरपालिकाले स्वास्थ्यकर्मिको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको जनाउदै त्रासमा समेत दिनरात स्वास्थ्य सेवा दिईरहेका स्वास्थ्यकर्मिलाई स्वास्थ्य सुरक्षाका सामाग्री बितरण गरेको हो ।

    देवचुली नगरपालिकाले दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र, देवचुली स्वास्थ्य चौकी, प्रगतिनगर स्वास्थ्य चौकी, रजहर स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्र झाक्रेमा पुन प्रयोगमा ल्याउन सकिने (रि–युजएवल) पिपिई २० थान, थर्मल गन ४ थान, एन ९५ माक्स २० थान, सर्जिकल माक्स एक हजार थान, हेड क्याप, युटिलिटी ग्लोब्स, गम बुट, लिक्युड सोप तथा स्प्रे सोप बितरण गरेको देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले बताउनुभयो ।

    श्रेष्ठका अनुशार दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा रि–युजएवल पिपिई १२ थान, हेड क्याप १ सय थान (पिस), युटिलिटी ग्लोब्स २ थान, एक सेट गम बुट, एक लिटर लिक्युट सोप, स्प्रे सोप बितराण गरिएको छ भने अन्य ४ स्वास्थ्य संस्थामा ३–३ थान पिपिई, ६ सय थान ग्लोब्स, २०–२० थान हेड क्याप, एक–एक थान थर्मल गर्न बितरण गरिएको छ । नगरभित्रको कुनैपनी स्वास्थ्य संस्थामा अब थर्मल गनको अभाव नभएको र हरेक वडामा सबै नगरबासीको ज्योरो नाप्न सकिने समेत श्रेष्ठले बताउनुभयो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • विद्यालय शिक्षा र आजका बालबालिका
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑