• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 03, Oct, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

नवलपरासीमा लकडाउनको चरम उल्लङ्घन, बजार भाउ मनपरी

पावर संदेश
   १७ बैशाख २०७७, बुधबार १९:१४  मा प्रकाशित
  • 385 पटक पढिएको







  • भिम भुसाल, नवलपरासी
    विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) को संक्रमण नेपालमा पनि बढ्दै गईरहेका बेला सरकारले घोषणा गरेको देशव्यापी लकडाउनको नवलपरासीमा भने चरम उल्लङ्घन भएको छ ।
    शुरुवातका केही दिनमा लकडाउनललाई स्थानीय, जनप्रतिनिधि तथा प्रशासनको पहलमा कसिलो बनाईएतापनि पछिल्ला दिनहरुमा मानिसहरुको सडकमा आवतजावत बढेको, खाद्य पसलहरुमा भीड जम्मा हुँदा सामाजिक दुरी कायम नगरेको खुल्ला रुपमा भीड जम्मा पारेर जुवातास खेल्ने गरेको तथा पसलहरु दिनभर खुल्ने गरेको स्थानीयवासीले गुनासो गरेका छन् ।

    नवलपरासीको परासी क्षेत्रमा लकडाउनको चरम उल्लङ्घन भएको भन्दै स्थानियले समेत गुनासो गरेका छन् । दैनिक सावरीका साधन निर्वाध सञ्चालन भैरहेका छन् भने सम्पुर्ण पसल, होटल तथा मानिसको हिडडुलमा कुनै किसिमको छेकथुन नभएको परासीका स्थानिय राजेन्द्र यादवले बताए । स्थानिय कृषकहरु दिनहँु एग्रोभेट तथा मल खरिद बिकृ हुने पसलमा सामान्य सुरक्षा सर्तकता समेत नअपनाई भिडभाड गर्ने गरेका छन् ।
    परासी क्षेत्रमा उपभोग्य सामाग्रीमा समेत मूल्य मनपरी भएको भन्दै उपभोक्ताले गुनासो गरेका छन् । मोबाईलको रिचार्जकार्ड देखि तेल, दाल, नुन सम्मका खाद्यबस्तुमा समेत मूल्य बढाईएको स्थानिय सुरेन्द्र खड्काले गुनासो गरेका छन् । पसल सञ्चालकहरुले मनपरि बजाउ भाउ राख्दै “सामान खरिद गरे गर नगरे नगर” भन्ने गरेको खड्काले गुनासो गरे ।

    पश्चिम नवलपरासीमा देखिएको लकडाउन लापरबाहीले कोरोना त्रासमा चुनौती थपेको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑