• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवशरमा देवचुलीका संचारकर्मीलाई पोशाक सहितका स्वास्थ्य सुरक्षा सामाग्री

पावर संदेश
   १९ बैशाख २०७७, शुक्रबार १८:०४  मा प्रकाशित
  • 360 पटक पढिएको







  • भिम भुसाल, देवचुली ।

    पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा रहेका श्रमजिवी पत्रकार एंव संचारकर्मीहरुलाई नगरभित्रका विभिन्न संघ संस्थाले पोशाक सहितका स्वास्थ्य सामाग्री वितरण गरेका छन् । बिश्वसँगै नेपालमा बढ्दै गरेको कारोना संक्रमणको जोखिम न्युनिकरणमा नगरभित्रको देवचुली उद्योग वाणिज्य संघ, प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, जागृती बाल तथा युवा सरोकार नेपाल लगाएतका संस्थाले प्रेश जकेट, एन ९५ माक्स, सेनिटाईजर, पञ्जा, सर्जिकल माक्स लगाएतका सामाग्री देवचुली नगरपालिकामार्फत बितरण गरेका हुन् ।

    देवचुली उद्योग वाणिज्य संघद्धारा १२ संचारकर्मीलाई प्रेश जकेट, प्रगतिनगर खानेपानि तथा सरसफाई उपभोक्ता संस्थाद्धारा सेनिटाईजर, पञ्जा, सर्जिकल माक्स उपलब्ध गराईएको थियो भने जागृती बाल तथा युवा सरोकार नेपालद्धारा १५ एन् ९५ माक्स बितरण गरिएको छ । साथै देवचुली नगरपालिकाले कोरोना संक्रमणको जोखिम समयमा काममा खटिएका नगरभित्रका संचारकर्मीलाई आउँदो आईतवार आरडिटी परिक्षण गर्ने समेत देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालले बचन दिनुभएको छ । लकडाउनको समयमा मिडियाले खेलेको भुमिकाको प्रशंसा गर्दै अधिकृत भुसालले संचारकर्मीलाई आवश्यक पर्ने हरेक किशिमका सहयोग गर्न नगरपालिका तयार रहेको समेत बताउनुभयो ।

    स्वास्थ्य सुरक्षा सामाग्री बितरण गर्दै प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले संचारकर्मीको योगदानलाई सम्मान गर्दै हर समय ब्यक्तिगत र संस्थागत रुपमा सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभएको छ । बाचौँ र बचाँऊ भन्ने मन्त्रलाई आत्मसाथ गर्दै काममा खटिन समेत भुसालले आग्रह गर्नुभएको छ ।

    संचारकर्मीलाई पहिचान पोशाक स्वरुप प्रेश जकेट बितरण गर्दै देवचुली उद्योग वाणीज्य संघका उपध्यक्ष सत्यनारायण भुसालले संचारकर्मीलाई सुरक्षित राख्ने जिम्मेवारी सम्पुर्ण ब्यक्ति तथा संस्थाको भएको जिकिर गर्नुभयो । संचारकर्मीले दिने सुचना र समाचारको भरमा बिश्व समुदाय रहिरहेकोले संचारकर्मिलाई सहज र सुरक्षित बातावरणमा समाचार संकलनमा हिड्न सहयोग गर्नुपर्ने बताउनुभयो ।

    पोशाक सहितको स्वास्थ्य सुरक्षा सामाग्री बितरण कार्यक्रममा देवचुली नगरभित्रका संचारकर्मीको सहभागिता रहेको थियो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • विद्यालय शिक्षा र आजका बालबालिका
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑