• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 03, Oct, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

देवचुलीमा लकडाउनको समय अबैध खनिज ओसारपसार तिब्र, दुईदिनमा ८ ट्याक्ट्रर नियन्त्रणमा

पावर संदेश
   २५ बैशाख २०७७, बिहीबार १७:५८  मा प्रकाशित
  • 407 पटक पढिएको







  • भिम भुसाल, देवचुली ।

    लकडाउनको समय देवचुली नगरपालिका क्षेत्रमा अबैध खनिज (ढुङ्गा, गिट्टी) ओसार पसार गर्ने क्रम बढ्दै गएको छ । हिजो र आज मात्रै देवचुलीमा अबैध ओसारपसार गर्दै गर्दा ८ वटा ट्याक्ट्रर ढुङ्गा, गिट्टी सहित समातिएका छन् ।

    देवचुली ट्याक्ट्रर ब्यवसायी समितिले ढुङ्गा, गिट्टी सहितका ट्याक्ट्रर नियन्त्रण लिएर नगरपालिकामा बुझाएको छ । डण्डा खोलाबाट अबैध उत्खनन् गरि ल्याउदै गरेका र स्टकका ढुङ्गा अबैध ढुवानी गर्दै गर्दा नगरक्षेत्रभित्रबाट ति ट्याक्ट्रर नियन्त्रणमा लिईएका हुन् । जसमध्य ३ ट्याक्ट्ररलाई कानुनी कारवाही पछि छोडिएको छ भने ५ वटा ट्याक्ट्रर नगरपालिकाको नियन्त्रणमा रहेका छन् ।

    पक्राउ पर्नेमा लु ३ त ४६५५, ना ५ त ६७४२, लु ४ त ४६८८, लु ४ त २४४०, ना ३ त ६०५९ नम्बरका ट्याक्ट्रर रहेका छन् । हिजो समातिएका ना ६ त ५५३०, लु ३ त ३५६१ र ना ४ त ७०९ नम्बरको तिन वटा ट्याक्ट्ररलाई कानुनी कारवाही पछि छाडिएको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑