
देवचुली नगरपालिकामा आधारभुत तहको नतिजा प्रकाशन भएको छ ।
देबचुली नगरपालिकाले आधारभूत तह उतिर्ण परीक्षा 2076 को नतिजा सार्बजनिक गरेको छ !जसमा

4 Gpa=8 Students
3.60-3.99=179
3.20-3.59=220
2.80-3.19=298
2.40-2.79=284
2.00-2.39=36 जना बिद्यार्थी सफल भयका छन!
नतिजा हेर्नका लागि www.devchulimun.gov.np/ne बाट हेर्न सकिन्छ । नतिजा हेर्न तलको लिङक क्लिक गर्नुहोस । ( नतिजा सहित)
http://devchulimun.gov.np/…/%E0%A4%95%E0%A4%95%E0%A5%8D%E0%…