• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 03, Oct, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

नवलपरासीमा लागुऔषध सहित दुई जना पक्राउ 

पावर संदेश
   २८ बैशाख २०७७, आईतवार २१:५४  मा प्रकाशित
  • 535 पटक पढिएको







  •  रबिन्द्र यादव,नवलपरासी पश्चिम ।

    प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ५ बसहिया बाट लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको हो । बसहिया प्रहरी चौकीको गस्ती टोलीलाई देखेर उत्तर तर्फ आउदै गरेका प्रहरी गस्ती टोलीलाई देखेर पैदल भाग्दै गरेका बर्दघाट नगरपालिका वडा नं ६ बस्ने बर्ष २८ का विजय चौधरीलाई पक्राउ गरिएको हो ।

    पक्राउ परेका चौधरीबाट चेकजाँचका क्रममा अनरेक्स सिरफ ४ बोतल , नाइट्रोभेट – ५ फाइल (प्रति फाइल १५ चक्की) स्पास्मो ५४ फाइल ( प्रति फाइल ८ क्याप्सुल) लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी बिरेन्द्र थापाले बताए । लागुऔषध फेला परेको ठाउँ र विजय चौधरीको सम्पर्कमा आएका सोही ठाउँ बस्ने बर्ष २५ का सुनिल चौधरीलाई समेत नियन्त्रणमा लिई अनुसंधान भइरहेको थापाले बताए । लकडाउनको मौका छोपी लागुऔषधको ओसारपसार बढेको हो । लकडाउनको अवधि सम्म जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले आठ जना माथि लागुऔषधको ओसारपसारको गरेको भन्दै मुद्दा चलाएको थापाले जानकारी दिए ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑