• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

मजदुरको पिडाः ५ सय किलोमिटर पैदल हिडेर नवलपुर, अझै हिड्नु छ २५० कि.मि.

पावर संदेश
   ३० बैशाख २०७७, मंगलवार १९:५०  मा प्रकाशित
  • 319 पटक पढिएको







  • भिम भुसाल, नवलपुर ।

    सरकारले लकडाउन घोषणा गरेको डेढ महिना बितिसक्दा पनि पैदल हिडेर घर फर्किने मजदुर रोकिएका छैनन् । ओखलढुङ्गामा हाईड्रोपावरमा काम गर्ने ४ मजदुर ५ दिन लगाएर नवलपुर आईपुगेका छन् । उनिहरु पैदल नै हिडेर बर्दिया पुग्ने आशामा हिडिरहेका छन् ।

    ‘मर्नु नै छ एक दिन परिवारकै साथमा मर्नुपाए खुशि मिल्थ्यो त्यसैले सकिनसकि हिडिरहेका छौ ।’ पैदलयात्री देवीप्रसाद बिकले गुनासो गरे ।
    ‘करिव ५ सय किलोमिटर त पार गरिसक्यौ अब २५० किलोमिटर जति हिड्नु छ । पैदल हिड्नुको पिडा त छ नै मानिसहरु डराएर पानि समेत पिउन पाईएन, घरहरु भएको ठाउमा सुत्दा त्यहाका मान्छे डराउछन्, जंगलमा सुत्दा लामखुट्टेको टोकाई उत्तिकै छ ।’ गहभरी आँशु राख्दै देवीले सुनाए ।
    ‘सवारीको ब्यवस्था मिलाउन प्रहरीलाई आग्रह गर्दा माथिको आदेश छैन भन्छन् ट्रक ड्राईभरले डराएर कोरोना सर्छ भन्दै गाडी रोक्न मान्दैनन् । हाम्रो पिडा कस्ले सुन्ने।’ पैदलयात्रीले गुनासो गरे ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑