• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 03, Oct, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

चौधरी उद्योगको मनपरी रोक्न स्थानिय आन्दोलनमा, २५५ जना भन्दै ६ सय श्रमिक उद्योगभित्र काममा

पावर संदेश
   १ जेष्ठ २०७७, बिहीबार २१:२४  मा प्रकाशित
  • 501 पटक पढिएको







  • भिम भुसाल, नवलपुर ।
    नवलपुरको देवचुलीमा रहेको चौधरी उद्योगको मनपरि प्रवृद्धि रोक्न स्थानियले आन्दोलन गरेका छन् । आज साँझ ६ बजे  स्थानिय उद्योगको मूख्य द्धार अगाडि नाराबाजीमा उत्रिएका हुन् ।
    चैत्र १८, २० र २३ गते लकडाउनको समयमा उद्योग सञ्चालन गर्दा कोरोनाको संक्रमण बढ्न सक्ने भन्दै स्थानियले उद्योग अगाडी आन्दोलित भएका थिए । त्यसपछी चौधरी उद्योगले उद्योग भित्रै काम गर्ने श्रमिकलाई क्वारेन्टाईनको ब्यवस्था गरि उद्योग सञ्चालनमा ल्याएको थियो ।
    जिल्ला प्रशासन कार्यालय नवलपुर र देवचुली नगरपालिकाले संयुक्तरुपमा उद्योगको अनुगमन गर्दै २ सय ५५ श्रमिकलाई काममा लगाउने र उद्योग भित्रै क्वारेन्टाईनमा राख्ने चौधरी उद्योगको सहमतीमा उद्योग सञ्चालनमा आएको थियो । तर उद्योगले हाल ६ सय श्रमिकलाई काममा लगाएको र श्रमिकहरु उद्योगमा नबसी घरमै जानुपर्ने बाध्यता रहेको भन्दै स्थानियले आन्दोलन गरेका छन् । भारत लगाएत देशका विभिन्न जिल्लाबाट आउने सवारीमा कोरोनाको संक्रमण हुन सक्ने भन्दै स्थानियले तत्काल उद्योग बन्द गर्नुपर्ने वा ब्यवस्थित तवरले सञ्चालन गर्नुपर्ने माग राखेको सुन्दर बस्ती टोल सुधार समिति अध्यक्ष बिनोद सिलवालले जानकारी दिनुभयो ।
    स्थानिय सरकार र जिल्ला प्रशासनको निर्देशनलाई बेवास्था गर्ने चौधरी उद्योगले कर्मचारीलाई दवाव र धम्किमा काम गराईरहेको नाम उल्लेख नगर्ने सर्तमा एक मजदुरले बताएका छन् । कोरोना संक्रमण फैलिरहेको भयावह अवस्था र देवचुली नगरपालिकाले हिडडुललाई समेत निषेध गरेको समयमा बिश्वकै धनाढ्य एंव सांसद समेत रहेका उधोगपती बिनोद चौधरीले कामदारको स्वास्थ्यको प्रवाह नगरी पैसा कमाउने ध्यानमा लागि परेको भन्दै स्थानियले चर्को बिरोध गरेका छन् ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑