• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Thu, 28, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

कोरोना प्रभावः सुनसान बन्दै देवचुली (फोटो फिचर)

भिम भुसाल
   २ जेष्ठ २०७७, शुक्रबार २०:४६  मा प्रकाशित
  • 450 पटक पढिएको







  • देवचुली ।
    पुर्वी नवलपुरको देवचुली १२ निवासी ४९ वर्षिय पुरुषमा कोरोना भाईरसको संक्रमण देखिएसँगै देवचुली सुनसान बन्दै गएको छ । छिटफुट रुपमा हिड्ने सवारी तथा पैदलयात्रीलाई समेत नगरपालिकाको निर्देशन अनुरुप प्रहरीले कडाई गरेसँगै देवचुली नगरपालिका क्षेत्र सुनसान बन्दै गएको हो ।
    कोरोना संक्रमित ब्यक्ति नवलपुर प्रवेश नगरेपनी भारत लगाएतका कोरोनाको उच्च जोखिममा रहेका जिल्लाबाट नगरक्षेत्र भित्र नागरिकको प्रवेश भएसँगै देवचुलीमा नागरिकहरु घरबाहिर निस्कन छाडेका छन् । अत्यावश्यक काम बाहेक हिडडुल र बजारको बाहानामा सडकमा निस्कने देवचुली बासी संक्रमण फैलने डरले घरभित्रै बस्न थालेका हुन् ।
    सरकारले लकडाउनको घोषणा गर्दा समेत अटर गर्दै सडक बाहिर हिड्ने नागरिकहरु नगरपालिकाले सुचना प्रकाशन गर्दै घरबाहिर ननिस्कन अनुरोध गरेसँगै नगरको सुचना पालना गरेका छन् ।
    देवचुलीमा संक्रमित ब्यक्ति भेटिनु भन्दा अघिल्लो दिनको तस्बिरः दलदले क्षेत्र


    कोरोना प्रभावपछीको देवचुली नगरपालिका क्षेत्र तस्बिरः








    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑