कपिलबस्तु ।
शनिबार थप ३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साढे ११ बजे थप तीनजनामा कोरोना पुष्टि भएको बताएको छ ।
नयाँ संक्रमित भेटिएसँगै संक्रमितको संख्या २७६ पुगेको छ । उनीहरु कपिलवस्तु जिल्लाका ३ जना पुरुषहरु रहेका छन् ।
योसँगै कपिलवस्तुमा संक्रमितको संख्या ४१ पुगेको छ ।