• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

नवलपरासीमा ठुलो मात्रामा लागू औषध सहित एक जना पक्राउ

पावर संदेश
   ६ जेष्ठ २०७७, मंगलवार २०:४१  मा प्रकाशित
  • 639 पटक पढिएको







  • रबिन्द्र यादव, नवलपरासी पश्चिम

    नवलपरासी पश्चिममा लागू औषध सहित एक जना पक्राउ परेका छन। आज दिउँसो साढे ३ बजेको समयमा जिल्लाको प्रतापपुर गाउँपालिका ४ पचपेडा गाउँ नजिकको खजुरा खोलाबाट सशस्त्र प्रहरीको टोलीले ठूलो मात्रामा लागु औषध सहित एकजना युवकलाइ पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा रामग्राम नगरपालिका ९ बस्ने २७ बर्षिय जोगेन्द्र हरिजन रहेको सशस्त्र प्रहरी बल नेपाल गण नम्बर २६ हेडक्वाटरका गणपति सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाले जानकारी दिनुभयो । सशस्त्र प्रहरी उपरीक्षक खनियाका अनुसार पक्राउ परेको युवकको साथबाट डाइजोपाम इन्जेक्सन २ एमेलको ४९४ पिस, फेनारगन इन्जेक्सन २५ एम्जी २ एमेलको ५०० पीस, नाइट्राभेट-१० १७०९ ट्यबलेट, स्पास्मो प्रोक्सिवोन प्लस ९६ क्याप्सुल, नोफिन इन्जेक्सन २ एमेल ४९३ पिस र ओनेरेक्स १०० एमेल ७ पिस रहेको जानकारी दिनु भएको छ।
    लक्डाउनलाइ कडा रुपमा पाल्ना गराउन र सिमामा निगरानी बढाउन शसस्त्र प्रहरी बल बिओपी भुजहवाको टोलीले गस्ती गर्ने क्रममा खजुरा नदिको छेउ- छेउ हुँदै हतार हतारमा लुकिछिपी नेपाल भित्री रहेको उक्त युवकलाइ चेकजाँच गर्दा उनको साथबाट त्यत्रो मात्रामा लागू औषध बरामद भएको हो। उक्त घटनाको बिषय्मा थप अनुसन्धान भैरहेको छ।

    लकडाउनको मौका छोपी स्थानीय ब्यपारीहरु सिमा छेत्रमा लागू औषध, रक्सीको तस्करी गर्ने गरेको पाइएको र सिमामा खटिएका सुरक्षाकर्मीहरुले उनीहरुलाई नियन्त्रणमा लिइरहेको प्रहरीले जनाएको छ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑