• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Thu, 28, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

नवलपरासी पश्चिमको सुस्तामा थप एक जनामा कोरोना संक्रमण पुष्टि

पावर संदेश
   ७ जेष्ठ २०७७, बुधबार १४:१३  मा प्रकाशित
  • 678 पटक पढिएको







  • रबिन्द्र यादव – नवलपरासी पश्चिम ।

    नवलपरासी पश्चिममा दोस्रो व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नं ५ बेलवानीका २६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमका प्रमुख गौरव ढकालले जानकारी दिएका छन् ।
    यो सँगै नवलपरासी पश्चिममा कारोना संक्रमितको संङ्ख्या २ पुगेको हो ।
    काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा गरिएको पीसिआर परिक्षणबाट संक्रमण पुष्टि भएको हो । संक्रमित युवा केहीदिन अघि भारत को बुम्बई बाट आएका थिए । सुस्ता गाँउपालीकाको क्वारेन्टाईनमाबाट पछिल्लो पटक ५५ जनाको स्वाब संलकन गरि परिक्षणका लागि काठमाडौं पठाईएकोमा एक जनामा कारोना पोजिटिभ देखिएको हो भने ४० जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।
    अरु बाँकिको रिर्पोट बुधवार आउने स्वास्थ्य कार्यालयका प्रमुख ढकालले बताए । जिल्ला स्वास्थ्य कार्यालबाट कन्ट्रयाक ट्रेसिङका लागि स्वास्थ्यकर्मी सहितको टोली सुस्ता तर्फ गइरहेको छ । संक्रमित भेटिएको क्षेत्रमा गएर स्वास्थ्यकर्मीको टोलीले थप अनुसान्धान गर्ने जन स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले बेलवानी स्थित रहेको क्वारेन्टाइनमा प्रहरी पुगि सकेको छ ।

    यसअघि प्रतापपुर गाउँपालिका वडा नं ५ बडकी बैदौलीका एक ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अहिले भैरहवामा रहेको भिम अस्पतालको आईसोलेसनमा उपचार भैरहेको छ र वहाको स्वास्थ्य अवस्था सामान्य रहेको स्रोतले जनाएको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • विद्यालय शिक्षा र आजका बालबालिका
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑