• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Thu, 28, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

देवचुलीको कोरोना अपडेटः १२ जनाकै स्वाब परिक्षण रिपोर्ट नेगेटिभ

भिम भुसाल
   ७ जेष्ठ २०७७, बुधबार २१:२१  मा प्रकाशित
  • 1458 पटक पढिएको







  • भिम भुसाल, देवचुली ।
    पुर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर २ का १२ ब्यक्तिको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । आज भरतपुर कोरोना अस्पतालमा लगिएका १२ ब्यक्तिको स्वाब रिपोर्ट नेगेटिभ आएको देवचुली नगरपालिकाले जनाएको हो ।
    देवचुली वडा नम्बर २ को माईतिघरमा १० दिन बसेकी युवतीमा कोरोना पोजेटिभ देखिएपछि माईती घरका परिवार सहित छिमेकीको स्वाब परिक्षणको लागि चितवनको भरतपुर पठाईएको थियो ।
    संक्रमित युवतीको आमासँगै परिवारको एक बालिकाको आरडिटी परिक्षण गर्दा समेत बिहानै नेगेटिभ रिपोर्ट आईसकेको थियो भने स्वाब समेत परिक्षणको लागि पठाईएको थियो । भरतपुर अस्पतालले दिएको जानकारी अनुशार आज परिक्षणका लागि पठाईएको सबै रिपोर्ट नेगेटिभ आएको देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले पावर संदेशलाई बताउनुभयो ।
    १० दिन सम्म माईतिघरमा बसेर काठमाण्डौ गएकी २४ वर्षिय युवतीमा कोरोना भाईरस (कोभिड –१९) पोजेटिभ देखिएसँगै देवचुलीका ५ वटा वडा ५ दिन सम्मका लागि सिल गरिएको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • विद्यालय शिक्षा र आजका बालबालिका
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑