• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 03, Oct, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

नवलपुरमा थप एक जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या ३ पुग्यो

पावर संदेश
   ९ जेष्ठ २०७७, शुक्रबार ०९:०३  मा प्रकाशित
  • 2079 पटक पढिएको







  • नवलपुर ।
    नवलपरासी बर्दघाट सुस्ता पुर्व नवलपुरमा थप एक जनमा कोरोना पोजेटिभ  पुष्टी भएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा बिहिवार गरिएको परिक्षणमा नवलपुर बिनयि त्रिवेणी गाउपालिका  एक पुरुषमा कोरोना पोजेटिभ पुष्टी भएको  हो ।

    बिनयी त्रिबेणी गाउँपालिका वडा नम्वर ६ का ४५ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।  संक्रमित ती ब्यक्ति जेठ १ गते भारतवाट आएका थिए । भारतबाट आएका ती ब्यक्ति बिनयीत्रिबेणी ६ ले खडा गरेको एक बिद्यालयको क्वारेन्टाईनमा बसेका थिए । पछि उनमा ज्वरो लगायतका लक्षण देखिएपछि ७ गते बुधबार चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रको आईशोलेशनमा राखिएको थियो ।

    आज शुक्रवार बिहानै ४ बजे संक्रमित ब्यक्तिलाई भरतपुरस्थित कोरोना अस्थायी अस्पताल पुर्याईसकिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले बताउनुभयो । योसँगै नवलपुर ठेगाना भएका संक्रमितको संख्या ३ पुगेको छ ।

    नवलपुरमै स्वाव संकलन गरी परीक्षणका लागी पठाउँदा कोरोना पुष्टि भएका यि पहिलो संक्रमित हुन् । यसअघिका यहाँका २ जना आफै चितवन र काठमाण्डौमा परीक्षण गर्दा संक्रमित पुष्टि भएका थिए ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • विद्यालय शिक्षा र आजका बालबालिका
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑