• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

कोरोना विरुद्धको लडाइँ : मौलाकालीकाले ग्राहकको वक्यौता मिनाहा गर्यो

पावर संदेश
   १४ जेष्ठ २०७७, बुधबार १०:०९  मा प्रकाशित
  • 609 पटक पढिएको







  • कावासोती । 
    नवलपुरको कावासोतीमा रहेको मौलाकाली मोटरसाईकल वर्कशपले आफ्ना ग्राहकहरुको वक्यौता रकम मिनाहा गर्ने भएको छ । कावासोतीको फिल्महल चोकमा रहेको सो वर्कशपले कोभीड–१९ को जारी बन्दाबन्दीले गर्दा आम सर्वसाधारणलाई समेत मर्का परेको भन्दै केही भएपनी राहत प्रदान गर्नकालागि वक्यौता मिनाहा गर्न लागिएको मौलाकालीका मोटरसाईकल वर्कशपका सञ्चालक प्रविन सापकोटाले बताउनुभयो ।

    नवलपुर ड्राईभिङ सङ्घका अध्यक्ष समेत रहनुभएका सापकोटाले आफ्ना ग्राहरुको वक्यौता रकम मध्यबाट रु १५ सयसम्म मिनाहा गर्ने बताउनु भएको छ । हालसम्म वक्यौता हुने रकम मध्यबाट रु १५ सय मिनाहा हुने उहाँले बताउनुभयो । बन्दाबन्दीले आफ्ना नियमित ग्राहकलाई समेत प्रभाव परेको महशुस गरी केही राहत प्रदान गरौ भनेर यो योजना ल्याएको वर्कशपका सञ्चालक सापकोटाले बताउनुभयो । यो योजनाबाट आफ्ना एक सय ग्राहक लाभान्वित हुने उहाँले बताउनुभयो । सामाजिक सेवामा समेत सक्रिय रहुनभएका सापकोटाले यस अघि बन्दाबन्दीको कारण प्रभावित विपन्न ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने घर परिवारलाई खाद्य्न्न ससहयोग समेत गर्नुभएको थियो । मौलाकालीका मोटरसाईकल वर्कशपले बन्दाबन्दीको समयमा अत्यावश्यक काम गर्ने स्वास्थ्यकर्मी, सूरक्षाकर्मी, पत्रकारहरुको सहजताका लागि निशुल्क रुपमा मोटरसाईकल सर्भिस सेवा समेत उपलब्ध गराउदै आएको छ ।
    कोभीड १९ बिरुद्ध लडन सबैको उत्तिकै भूमिका रहने हुसदा आफूले समेत आफ्नो कर्तव्य सम्झिएका ग्राहकहरुको वक्यौता रकम मिनाहाको योजना ल्याएको सञ्चालक सापकोटाले बताउनुभयो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑