• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Thu, 28, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

नवलपुरमा थप १५ जना थपिएः एकैदिन ३१ जनामा संक्रमण; जिल्लामा संक्रमित हुनेको संख्या १ सय ३० पुग्यो

पावर संदेश
   ६ असार २०७७, शनिबार १७:०८  मा प्रकाशित
  • 564 पटक पढिएको







  •  नवलपुर ।
    नवलपुरमा आजै थप १५ जनामा कोरोना संक्रमण देखिएको । नयाँ संक्रमित मध्यबिन्दु नगरपालिकाका भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी गराउनुभएको हो । योसँगै नवलपुरका १ सय ३० जनामा संक्रमण पुष्टि भएको छ ।
    आज बिहान गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्तिमा नवलपुरका १६ जनामा संक्रमण भएको पुष्टि गरिसकेको छ ।
    काठमाण्डौमा भएको परीक्षणमा मध्यबिन्दुका २ महिला र १३ पुरुष गरी १५ जनामा संक्रमित फेला परेको स्वास्थ्य कार्यालयमा जानकारी प्राप्त भएको वहाँले बताउनुभयो ।
    काठमान्डौमा गरिएको स्वाव परिक्षणमा मध्यविन्दु नगरपालिकाका ३ जना पुरुष र १२ जना पुरुषमा संक्रमण देखिएको मध्यविन्दु नगरपालिकाले जनाएको छ ।आज कोरोना संक्रमित पुष्टि हुनेमा मध्यविन्दु नगरपाकालि वडा नम्वर ३ का १६,२१,२५ वर्षिय महिला , २० वर्षिय पुरुष र ३ वर्षिय बालक रहेका छन् । वडा नम्वर ४ का २६ वर्षिय पुरुष , वडा नम्वर ५ का ४०,१८,२६,३१ बर्षिय पुरुष रहेका छन् । त्यसैगरी वडा नम्वर ७ का १६ र १९ बर्षिय पुरुष , वडा नम्वर १५ का १७ र २३ वर्षिय पुरुक्ष रहेको मध्यविन्दु नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पोख्रेलले  जानकारी दिनु भयो । यि सवै संक्रमित भारत वाट आएर क्वारेन्टाइनमा वसेका व्यक्तिहरु रहेको जनाइएको छ ।
    अहिले सम्म मध्यविन्दु नगरपालिकामा ३ जना महिला , १ जना बालक सहित ३९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख पोख्रेलले मध्यविन्दु एफएम लाई वताउनु भयो ।
     



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • विद्यालय शिक्षा र आजका बालबालिका
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑