• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

नवलपरासीबाट १८ लाख २१ हजारको तस्करीका मालसमान बरामद

पावर संदेश
   ११ श्रावण २०७७, आईतवार १०:३७  मा प्रकाशित
  • 392 पटक पढिएको







  • परासी – पश्चिम नवलपरासीमा चोरी–तस्करी मौलाएको छ । स्थानीय तस्करहरुले मौका छोपी भारतबाट नेपाल र नेपालबाट भारत विभिन्न सर–सामानको चोरी तस्करी गर्दै आएका छन् ।

    नेपाल र शसस्त्र प्रहरीको २४ घण्टे निगरानीका वावजुद पनि तस्करहरु खेत र खोलाको बाटो प्रयोग गरि कपडालत्ता, मटर, लागूऔषध, खसीबोका, खाद्यान्न, हार्डवेयर, ईलेक्ट्रीक लगायतका सामाग्रीहरुको चोरी तस्करी गर्दै आएका छन् ।

    २८ किलोमिटर खुला सिमा रहेको जिल्लाको विभिन्न स–साना अवैध नाकाहरु प्रयोग गरि तस्करी हुँदै आएको छ । दशगजामा पानी र झारपात बढेकाले गस्ती गर्न सुरक्षाकर्मीलाई कठिनाई हुने र सोही मोका छोपी तस्करहरु सुरक्षाकर्मीको आँखा छल्दै रातीको समयमा तस्करी गर्ने गरेको पाइएको छ ।

    त्यसैगरि, तस्करी गरिरहेकै अवस्थमा शसस्त्र प्रहरीले हिजो शनिवार राति १७ लाख मुल्य बराबरको ८५ वटा अवैध खसी बरामद गरेको छ । स्थानीय तस्करहरुले रातिको समयमाय भारतबाट सुस्ता ५ बलीनगर अवैधबाटो प्रयोग गरि नेपाल भित्र्याउन खोजेको ८५ वटा खशीलाई शसस्त्र प्रहरीको गस्ती टोलीले विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको हो ।

    खसी नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मी र तस्करहरु बिच सामान्य विवाद समेत भएको थियो । १७ लाख मुल्य बराबरको बरामद उक्त खशी आवश्यक कार्वाहीको लागि महेसपुर भन्सार कार्यालय पठाइएको शसस्त्र प्रहरी बल नेपाल नं। २६ गण हेडक्वाटर नवलपरासीका गणपति शसस्त्र प्रहरी उपरिक्षक भरत खनियाले जानकारी दिए ।

    त्यस्तै, नेपाल प्रहरीले पनि हिजो शनिवार विनिन्न नाकाबाट १ लाख २१ हजार मुल्य बराबरको मालसमान बरामद गरेको छ । प्रहरीले जिल्लाको विभिन्न नाकाबाट हार्डयवरका सामान र ३७ बोरा केराउ बरामद गरि आवश्यक कारवाहीको लागि महेसपुर भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिमामा भैरहेको चोरी तस्करी रोक्न सुरक्षाकर्मीहरुले निगरानी बढाएका छन् ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑