• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Thu, 28, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

चिकित्सकलाई आर्शिवाद दिदै घर फर्किए नवलपुरका वृद्ध दम्पत्ती

भिम भुसाल
   १२ श्रावण २०७७, सोमबार १८:२८  मा प्रकाशित
  • 739 पटक पढिएको







  •  नवलपुर ।

    नवलपरासी पूर्वका एक वृद्ध दम्पत्ती कोरोनालाई जितेपछी खुशी हुदै आईशोलेसनबाट घर फर्किएका छन् । नवलपुरको सामुदायिक प्राकृतिक चिकित्सालय (अस्थाई कोरोना अस्पताल)मा उपचाररत गैडाकोटका वृद्ध दम्पत्तीले कोरोनालाई जितेपछी अस्पतालका सम्पुर्ण चिकित्सक सहित कर्मचारीलाई आशिर्वाद दिदै घर फर्किएका हुन् ।

    गैंडाकोट वडा नम्बर ८ का ७८ वर्षिय वृद्ध पुरुष र उहाँकी ६७ वर्षिय धर्मपत्निले ११ दिनमा कोरोनालाई जितेर आज घर फर्किएका छन् । उनीहरुसँगै आज निको हुनेहरु ४ पुरुष सुरक्षाकर्मिहरु छन् । उनीहरु गत साता सक्रमित भएका थिए । गैंडाकोट नगरपालिका वडा नं. १ का एकजना, वडा नं. २ का पाँच जना, वडा नं. ६ का एकजना र वडा नं. ८ का दुई जनाको कोरोना परिक्षण नेगेटिभ आएपछी डिस्चार्ज गरिएको अस्पतालका निर्देशक डाक्टर बिनोद पौडेलले जानकारी दिनुभयो । आज निको हुनेहरु १४ देखी ७८ बर्षसम्मका रहेका छन् ।

    हिजो (आइतबार) मात्रै सामुदायिक प्राकृतिक चिकित्सालयबाट ४७ जना कोरोना मुक्त भएर घर गएका थिए । अब चिकित्सालयमा ३१ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।
    यो सँगै नवलपरासी पुर्वमा कोरोना मुक्त हुनेको संख्या २ सय ७७ पुगेको छ भने संक्रमितको संख्या ३ सय ९ रहेको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • विद्यालय शिक्षा र आजका बालबालिका
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑