• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 17, Mar, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

प्रधान कार्यालयमै ३१ प्रहरी संक्रमित

पावर संदेश
   १४ श्रावण २०७७, बुधबार ११:२४  मा प्रकाशित
  • 1628 पटक पढिएको







  • महेश्वर गौतम, काठमाडौं ।
    प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ३१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रधान कार्यालयमा आइतबार ४ र मंगलबार २७ गरी ३१ जनामा संक्रमण पुष्टि भएको हो । प्रधान कार्यालयमा कार्यरत एसएसपी कुवेर कडायतले आइतबार चार तथा मंगलबार थप २७ जनामा गरी हेडक्वार्टरभित्र ३१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
    ‘आइतबार चार तथा मंगलबार थप २७ जनामा गरी हेडक्वार्टरभित्र ३१ जनामा संक्रमण पुष्टि भएको छ, संक्रमित सबैलाई उपचारका लागि सशस्त्र प्रहरी अस्पताल बलम्बु पठाइएको छ,’ प्रधान कार्यालयमा कार्यरत एसएसपी कडायतले  भने ।

    कहाँ कति प्रहरी संक्रमित ?
    उपत्यकामा ४० जना
    प्रदेश १ मा २७ जना
    प्रदेश २ मा ३५ जना
    गण्डकी प्रदेशमा २९ जना
    प्रदेश ५ मा १५ जना
    कर्णाली प्रदेशमा २७ जना
    सुदूरपश्चिम प्रदेशमा १२ जना

    उनका अनुसार प्रहरीका जुनियर अफिसर तथा कार्यालय सहयोगीहरूमा संक्रमण देखिएको हो । गत आइतबार केही प्रहरी जवानलाई ज्वरो आएपछि स्वास्थ्य जाँचका लागि प्रहरी अस्पताल पठाइएकामा चेकजाँचका क्रममा संक्रमण देखिएको थियो ।

    त्यसपछि प्रधान कार्यालयले उनीहरूको रिपोर्ट भेरिफाइका लागि टेकुस्थित अस्पताल पठाएको थियो । त्यसबखत चार जनामा संक्रमण पुष्टि भएको थियो भने उनीहरूसँग सम्पर्कमा पुगेकाहरूको समेत परीक्षण गरिएको थियो । सो क्रममा मंगलबार २७ जनामा संक्रमण पुष्टि भएको हो ।
    प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म देशभर गरी १ सय ८५ जनामा कोरोना संक्रमण देखिएको छ भने ९९ जना उपचारपछि निको भएर नियमित काममा फर्किएका छन् । हालसम्म संक्रमण देखिएकामध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा कार्यरत प्रहरीहरू छन् । उपत्यकामा मंगलबारसम्म हेडक्वार्टरभित्र समेतका गरी ४० जना प्रहरीमा संक्रमण पुष्टि भएको हो ।

    यसैगरी, प्रदेश १ का २७ जना प्रहरीमा संक्रमण पुष्टि भएको छ । प्रदेश २ मा ३५, गण्डकी प्रदेशमा २९, प्रदेश ५ मा १५, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशमा १२ जनामा मंगलबारसम्म संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । प्रहरी प्रधान कार्यालयमा संक्रमित प्रहरीको संख्या बढ्न थालेपछि सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
  • लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
  • देवचुलीका दुइ किशोरी खेलाडी गण्डकी प्रदेश क्रिकेट टिममा छनौट
  • नवलपुर मार्ट संघको अध्यक्षमा सुनिल न्यौपाने चयन



    • पछिल्ला
    • लोकप्रिय
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    दिवा सपना
    नारायणी नदी एकातिर पानी अर्काेतिर
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?
    देवचुलीको डोजरमा खिया : निर्णय हुने काम नहुने
    कार्तिक १९ गतेदेखि साप्ताहिक रुपमा शनिबार बजार बन्द हुने

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑