• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

कावासोतिमा ‘फुड बैंक’ स्थापना

पावर संदेश
   २० भाद्र २०७७, शनिबार २०:०८  मा प्रकाशित
  • 1010 पटक पढिएको







  • कावासोती ।

    नवलपुरको कावासोती फलफुचोक रेडक्रस भवन अगाडि विभिन्न सस्थाहरुको सहकार्यमा सामाजिक अभियान्ताहरुले फुड बैंक शुभारम्भ गरेका छन । ‘हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔ’ भन्ने सामाजिक भाव बोकेको यो कार्यक्रम ड्याड नेपाल,कावासोती सहयोगी सस्था,महाअभियान हरेक दिन एक मुठ्ठी दान,हाम्रो संसारको आयोजना रहेको कार्यक्रममा जेसिआई नवलपुर,रेडक्रस कावासोती ,निर्णय सुधार केन्द्र, निप्स नवलपुर, पोल स्टारको सहकार्यमा गरिएको हो ।

    कार्यक्रममा शुभकामना दिदै कावासोती वडा नम्बर ६ का वडा अध्यक्ष हेमु पाण्डेले यो महामारिले सम्पुर्ण मजदुर वर्गको जीवन अत्यन्तै कस्टर रहेको अवस्थामा यो कार्यक्रम अति नै प्रभावकारी रहेको र अभियानमा अझ सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । त्यस्तै यो कार्यक्रम समय सापेक्ष रहेको र यो महानअभियानको समन्वय गर्न पाउँदा हर्सिद भएको र अभियानलाई निरन्तर सहयोग गर्ने रेडक्रस कावासोती साखाका अध्यक्ष बेद प्रसाद न्यौपानेले प्रतिबद्धता व्यक्त गरे ।

    अन्य सहभागी अभियान्ताहरुले यो अभियानको खुलेर प्रशंसा गरेका थिए । जेसिआई नवलपुरका अध्यक्ष नारायण न्यौपाने अभियान उत्कृष्ट रहेको यश अभियानमा जेसिआइले सहयोग गर्ने र अन्य सामाजिक संघ सस्था एवम ब्यक्तित्वहरुलाई समेत यो कार्यमा सहकार्य गर्न समेत अपिल गरे । साथै अभियान निरन्तर चल्ने र अभियानमा सहयोग गर्न अभियानका संयोजक किरण भुर्तेलले अनुरोध गरे ।

    फुड बैंक अन्तर्गगत विभिन्न संघ सस्था तथा सामाजिक ब्यक्तित्वहरुको सहयोगमा दाल,चामल,नुन,तेल लगायतका खाध्यन्न सामाग्रीहरु संकल गरि राखिएको छ । जहाँ बाट खाध्यान्न सामाग्री मजदुर बर्ग जो लकडाउन कै कारण काम गर्न नपाएर घरमा चुलो नबल्ने अवस्थाका घर परिवारले फुड बैंकबाट खाध्यान्न सामाग्री लिएर जान पाउने ब्यवस्था मिलाइएको छ ।

    शुभारम्भ कार्यक्रममा सामाजिक ब्यक्तीत्व श्याम श्रेष्ठ,हेमु पाण्डे,बेद प्रसाद न्यौपाने,करुण लम्साल,दिपेन्द्र प्रजापती,विमल अधिकारी,ओमकार घिमिरे,कृष्ण क्षेत्री लगायतका सामाजिक अभियान्ताहरुको सहभागिता रहेको थियो



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑