• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 25, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

देवचुलीमा कन्ट्याक ट्रेसिङमा परेका ७२ जनाले गरेनन् स्वाब परिक्षण

भिम भुसाल
   ४ आश्विन २०७७, आईतवार १०:१०  मा प्रकाशित
  • 1862 पटक पढिएको





  • कन्ट्याक ट्रेसिङमा देवचुली नगरपालिकाका स्वास्थ्यकर्मि\ तस्विर= भिम भुसाल


    भिम भुसाल, देवचुली ।

    नवलपरासी बर्दघाट सुस्ता पूर्व (नवलपुर)को देवचुली नगरपालिकामा कोरोनाको कन्ट्याक ट्रेसिङमा परेका ७२ जनाको स्वाब परिक्षण भएको छैन् । संक्रमण पुष्टि भएका देवचुलीका विभिन्न वडामा संक्रमित परिवारकै सदस्यले स्वाब परिक्षण गर्न नमानेका हुन् ।

    देवचुली नगरपालिकाको ६, ८ र ९ नम्बर वडाका संक्रमित परिवारकै ६६ जना र वडा नम्बर ११ का ६ ब्यक्तिले स्वाब परिक्षण गर्न नमानेको स्वास्थ्य शाखा देवचुली नगरपालिकाले जानकारी गराएको छ । संक्रमण पुष्टि हुने डरले ट्रेसिङमा परेका ब्यक्तिहरुले समेत परिक्षण नगरी समुदायस्तरमा बिना सुरक्षा हिडडुल गर्दा संक्रमणको स्तर वृद्धि हुँदै गएको आँकलन गरिएको छ ।

    परिक्षणको दायमा आउनुपर्ने र सुरक्षित रुपमा क्वारेन्टाईनमा बस्नुपर्ने ब्यक्तिहरु नै परिक्षण नगरि समुदायका अन्य ब्यक्तिसँग सम्पर्कमा रहदा थप संक्रमण बढ्ने अवस्था देखिएको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • विद्यालय शिक्षा र आजका बालबालिका
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑