देवचुली ।
देवचुली नगरपालिकामा तत्काल विद्यालय नखोल्न शिक्षा शाखा देवचुली नगरपालिकाले निर्देशन गरेको छ ।
असोज १२ गते बसेको नगर शिक्षा समितिको बैठकले तत्काल विद्यालय सञ्चालन गर्न सकिने अवस्था नरहेको हुँदा नगरभित्रका सम्पुर्ण विद्यालयले वैकल्पिक सिकाई मार्फत नै विद्यालय सञ्चालन गर्न निर्दैशन गरेको हो ।
साथै संस्थागत विद्यालयको शुल्क निर्धारण सम्बन्धमा समेत वैठकले कार्यदल गठन गरेको छ ।