• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Thu, 28, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

देवचुली नगरपालिकाको आग्रह :विद्यालयमा विद्यार्थि नपठाउनु र एक रुपैयाँ पनि शुल्क नर्तिनु

भिम भुसाल
   १८ आश्विन २०७७, आईतवार १६:१०  मा प्रकाशित
  • 2564 पटक पढिएको







  • भिम भुसाल, देवचुली ।
    पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा कुनै पनि विद्यालयले भर्ना, अभिलेखिकरण वा अन्य कुनै पठनपाठनका नाममा एक रुपैयाँ पनि शुल्क लिन नपाउने भन्दै अभिभावकलाई विद्यालयमा शुल्क नतिर्न नगरपालिकाले आग्रह गरेको छ । शिक्षा समितिले सिफारिस गरेको शुल्कलाई कार्यपालिकाले निर्णय गरेर मात्रै शुल्कको निर्धारण गर्ने ब्यवस्था भए अनुशार नगरभित्रका कुनै पनि संस्थागत तथा सामुदायिक विद्यालयले हालको अवस्थामा शुल्क उठाउन नपाउने नगरपालिकाले बताएको हो ।

    हालको अवस्थामा नगरभित्रका विभिन्न विद्यालयहरु अटेर गरि सञ्चालनमा आएको हुँदा पटक पटक विज्ञप्ती निकाल्दै विद्यालय नखोल्न सम्बन्धित विद्यालयहरुलाई आग्रह नगरपालिकाले आग्रह गरेको छ । कोभिड–१९ का कारण विद्यार्थिहरु विद्यालयमा उपस्थित नभएकोले कुनै पनि शुल्क तिर्नु नपर्ने नगर शिक्षा प्रमुख रामप्रसाद शर्माले पावर संदेशलाई बताउनुभयो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • विद्यालय शिक्षा र आजका बालबालिका
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑