• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 25, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

गण्डकी प्रदेशमा ९८ जना कोरोना संक्रमित थपिए, थप एक जनाको मृत्यु

पावर संदेश
   १४ कार्तिक २०७७, शुक्रबार ०८:०७  मा प्रकाशित
  • 395 पटक पढिएको







  • पोखरा ।
    गण्डकी प्रदेशमा शुक्रबार थप ९८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। यससँगै गण्डकीमा संक्रमितहरुको संख्या सात हजार १४५ पुगेको छ।
    स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रम गण्डकी प्रदेशका प्रवक्ता डा। विनोद विन्दु शर्माले शुक्रवार बिहानै तीनवटा विज्ञप्ति जारी गरेर कोरोनाबाट जानकारी दिएका हुन्।
    पहिलो विज्ञप्ति अनुसार तीन जिल्लाका सातजनामा संक्र्रमणको पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा कास्कीको पोखरा महानगरपालिका–१७ का एक, लमजुङको सुन्दरबजार नगरपालिकाका एक र तनहुँको ब्यास नगरपालिका–१ का एक, वडा नम्बर ४ का दुई र वडा नम्बर ३ का दुई जनामा संक्रमणको पुष्टि भएको हो।
    दोस्रो विज्ञप्तिमा लाइफ केयर डाईग्नोस्टिक प्रा।लि। पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा चार जिल्लाका ६५ जनामा संक्र्रमणको पुष्टि भएको छ। उनीहरू स्याङ्जाका तीन, तनहुँका तीन, पर्वतका एक जना रहेका छन्। यस्तै, कास्कीको पोखरा महानगरपालिका–९ का तीन, वडा नम्बर ८ का तीन, वडा नम्बर ३ का एक, वडा नम्बर १६ का तीन, वडा नम्बर २ का एक, वडा नम्बर १७ का तीन, वडा नम्बर ३ का एक, वडा नम्बर ४ का पाँच, वडा नम्बर ५ का एक, वडा नम्बर १२ का एक, वडा नम्बर २७ का एक, वडा नम्बर १५ का चार, वडा नम्बर ६ का एक, वडा नम्बर ७ का चार, वडा नम्बर १८ का एक, वडा नम्बर २६ का एक, वडा नम्बर १ का एक, वडा नम्बर २५ का एक, वडा नम्बर १८ का एक, वडा नम्बर १० का एक र स्थानीय तह नखुलेका २० जना रहेका छन्।
    यस्तै, तेस्रो विज्ञप्तिमा चितवन मेडिकल कलेज, चितवनमा गरिएको स्वाब परीक्षणमा चार जिल्लाका २६ जनामा संक्रमणको पुष्टि भएको छ। संक्रमितमध्ये नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका–८ का तीन, वडा नम्बर १७ का एक, वडा नम्बर ३ का एक, वडा नम्बर १४ का एक, वडा नम्बर ११ का एक, वडा नम्बर १ का एक, वडा नम्बर १२ का एक र वडा नम्बर ५ का एकजना रहेका छन्।
    गैँडाकोट नगरपालिका–२ का पाँच, वडा नम्बर ४ का एक, वडा नम्बर १७ का एक र वडा नम्बर ८ का एकजनामा कोरोना पुष्टि भएको छ। यस्तै, मध्यविन्दु नगरपालिका–६ का दुई, वडा नम्बर ७ का एक र बिनयत्रिवेणी गाउँपालिका–४ का एकजनामा पनि संक्रमणको पुष्टि भएको छ।
    लमजुङको राईनास गाउँपालिका–१ का एक, कास्कीको पोखरा महानगरपालिका–११ का एक र गोरखाको सिरानचोक गाउँपालिका–४ का एक तथा पालुङटार नगरपालिका–८ का एक जना रहेका छन्।
    गण्डकीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पोजेटिभ रहेको अवस्थामा थप एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाग्लुङका गलकोट नगरपालिका–३ का ७२ वर्षीय पुरुष रहेका छन्। उनको बिहीबार साँझ ५ बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा मृत्यु भएको हो। ती पुरुषमा कोरोनासँगै निमोनिया र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ। योसँगै गण्डकीमा कोरोना पोजेटिभ रहेको अवस्थामा मृत्यु भएकाहरूको संख्या ७३ पुगेको छ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑