चितवन ।
नारायणी नदीमा हामफालेकी एक युवतीलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
विहीबार दिउँसो करिव ३ बजे नारायणी पुलबाट एक युवतीले हामफालेको सुचना प्राप्त गरेको थियो । सुचना प्राप्त गर्नसाथ वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रघु विष्टको टोलीे युवती उद्धारमा खटिएको थियो । प्रहरीले युवतीलाई मोटरबोटको सहायताले सकुशल उद्धार गरेको थियो ।
प्रहरी टोलीको सक्रृयताा बाट आज सम्म नारायणीमा हामफालेका धेरैलालाई उद्धार गरेको छ ।