
बंलादेशसँग नेपाल दुई गोलले पराजित
नेपाल र बंलादेश विच भएको मैत्रिपुर्ण खेलमा नेपाल दुई गोलले पराजित भएको छ ।
बंलादेशको ढाकामा अवस्थीत बंगाबधु स्टाडियममा भएको खेलमा बंलादेशले नेपाल बिरुद्ध दुई गोलले जित हासिल गरेको हो । खेल नेपाली समय अनुसार हिजो ४ः४५ मा भएको थियो ।
कोरोना भाईरसको कारण लामो समय देखि कुनैपनि मैत्रिपुर्ण खेलहरु हुन सकेको थिएन ।
