
नवलपुर ।
नेपाल र बंलादेश विच भएको दोस्रो मैत्रिपुर्ण गोल रहित बराबरीमा रोकिएको छ । नेपाली समय अनुसार ४ः४५ मा शुरुभएको खेलमा दुवै तर्फको टिमबाट कुनैपनि गोल हुन नसके पछि खेल बराबरीमा रोकिएको हो ।
खेल बंलादेशको ढाकामा अवस्थीत बंगाबधु स्टाडियममा भएको थियो । पहिलो खेलमा बंलादेशले नेपाल बिरुद्ध दुई गोलले जित हासिल गरेको थियो । दोस्रो खेलमा कुनैपनि टिमले गोल गर्न नसकेपछि खेल बराबरीमा रोकिएको छ ।
