देवचुली ।
देवचुली नगरपालीका स्थीत प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको साधारण सभा सम्पन्न भएको छ । स्थानीय जनताहरुलाई खानेपानी तथा सरसफाईमा सहजता र सुविधा होस भन्ने हेतुले विक्रम संमत २०५३ सालमा स्थापना भएको थियो । संस्थाको यो २३ औं साधारण सभा हो ।
संस्थाको साधारण सभा सौहार्दपूर्ण तबरबाट सम्पन्न भएको अध्यक्ष अध्यक्ष खिमानन्द भुषालले दिनुभएको जानकारी दिनुभयो ।
कार्यक्रम सफलपार्न सहयो गर्नु हुने प्रमूख अतिथि, सल्लाहकार, अतिथि, पर्यवेक्षक, साधारण सभाका प्रतिनिधी, लेखा समिति, कार्य समिति, सुरक्षा समिति, उपभोक्ता, पत्रकार, कर्मचारी लगायत सबै प्रती धन्यवाद व्यक्त गर्नु भयो ।
त्यस्तै संस्थाको २३ औं साधारण सभाको अवसर पारेर संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय गणेश घिमिरे ज्यूको छोटो जिवनी पनि प्रकासनमा ल्याएको छ ।
पुरा पढ्न तलको लिङ्कमा जानुहोस……
cover ganesh ghimire