• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Thu, 28, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

गैंडाकोट नगरपालिका भित्रका सबै विद्यालयहरु सञ्चालन हुने

पावर संदेश
   ९ मंसिर २०७७, मंगलवार १९:३८  मा प्रकाशित
  • 844 पटक पढिएको







  • नवलपुर ।
    कोरोना भाईरस (कोभिड–१९) का कारण लामो समयदेखि बन्द रहेका पूर्वि नवलपरासीको गैँडाकोट नगरपालिका क्षेत्रभित्रका सवै विद्यालयहरु सञ्चालन हुने भएका छन् । नगर शिक्षा समितिको मंगलबार बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्दै विद्यालयहरु सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
    गैँडाकोट नगरपालिका शिक्षा शाखाका शाखा अधिकृत मोतीप्रसाद रिजालले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाचा २०७७ को दफा ३।४ मा उल्लेखित उपयुक्त एक वा एकभन्दा बढी विकल्पहरुको आधारमा रही सोहि कार्यढाँचाको दफा ४ र ५ को पूर्णपालना गरी यथाशिघ्र शिक्षण सिकाई क्रियाकलाप संचालन गर्न आग्रह गरिएको जानकारी दिनुभयो ।
    नगर शिक्षा समितिको बैठकले अर्को निर्णय नभएसम्मका लागि कक्षा १ भन्दा तलका कक्षाहरु संचालन गर्दा भौतिक रुपमा विद्यालयमा उपस्थित हुने गरी पठनपाठन गराउन रोक लगाएको छ । संस्थागत तथा सामुदायिक विद्यालयहरुले विद्यालय तथा शिक्षक विद्यार्थीहरुको अवस्था अनुसार एक वा सो भन्दा बढि सिफ्टमा पठनपाठन सञ्चालन गर्न सक्नेछन ।
    शाखा अधिकृत रिजालका अनुसार अर्को निर्णय नभएसम्मका लागि कुनैपनि विद्यालयहरुले विद्यार्थीहरु ओसारपसार गर्नका लागि विद्यालयको सवारी साधन सञ्चालन गर्न पाउने छैनन ।नगरपालिका क्षेत्र बाहिरका पालिकाहरुलाई पनि गैडाकोट क्षेत्रभित्र विद्यार्थी ओसारपसार गर्ने सवारीसाधन नचलाउन अनुरोध गर्ने निर्णय भएको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑