• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 03, Oct, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत कावासोतीमा दिप प्रज्वलन

पावर संदेश
   १० मंसिर २०७७, बुधबार २१:३५  मा प्रकाशित
  • 373 पटक पढिएको







  • ज्ञानु पंगेनी
    नवलपुर ।

    ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ आजबाट देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । अभियानको अवसरमा कावासोती नगरपाकिलामा दिप प्रज्वलन गरिएको छ ।
    विभिन्न सरोकारवाला तथा सर्वसाधारण समेतको सहभागितामा दिप प्रज्वन गरिएको हो । कावासोती नगरपालिकाको आयोजनामा नगरपालिकाको गेट अगाडी दिप प्रज्वलन गरिएको हो ।
    कार्यक्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले अभियान अभियानमा मात्र सिमित नभई कार्यान्वयन हुन जरुरी रहेको बताउनुभयो । उहाँले जसरी छोरा जन्मिदा परिवारमा हर्षोउल्लास हुन्छ त्यसरी नै छोरी जन्मिदा पनि खुसीयाली मनाउनुपर्ने बताउनुभयो । समाजमा अझै पनि छोरी जन्मिदा दुःख मान्ने गरेको भन्दै उहाँले छोराछोरी बिचको विभेद अझै पनि कायम रहेको बताउनुभयो । उहाँले छोराको जुँगाको रेखि बस्दा खुसी मान्ने अभिभावक छोरी पहिलो पटक महिनावारी हुँदा छोरीलाई लुकाउन लाने होईन की खुसीयाली मनाउने वातावरण बनाउन सकेमा मात्र यस अभियानले सार्थकता पाउने बताउनुभयो । यस्तै कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनले लैङ्गिक हिंसा न्युनिकरणमा सबै मिलेर लाग्नुपर्ने बताउनुभयो । आफ्नो घरबाट हिंसाको अन्त्यको सुरुआत गर्नुपर्नेमा पुनले जोड दिनुभयो ।


    आजबाट १६ दिनसम्म प्रतेक दिन साँझ दिप प्रज्वलन गरि अभियान मनाईने कावासोती नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख शुसिला तिमिल्सीनाले बताउनुभयो । कोरोनाका कारण गएका वर्षमा झैँ विषेश गरि अभियान मनाउन सक्ने अवस्था नभएपनि दिप प्रज्वलन गरि अभियानमा सहभागि भएको उहाँले बताउनुभयो । कावासोती नगरपालिका प्रमुख प्रशाशकीय अधिकृत यज्ञ पुरी , जिल्ला प्रहरी कार्यालयका डिएसपि मोहन बहादुर खाँण लगायतको सहभागिता कार्यक्रममा थियो ।
    कार्यक्रम कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीको प्रमुख आतिथ्यतामा भएको हो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑