• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 03, Oct, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

नारायणगढ–बुटवल सडकमा कार्यरत मजदुरहरुको माग सम्बोधन हुने

पावर संदेश
   १६ मंसिर २०७७, मंगलवार १७:४३  मा प्रकाशित
  • 1269 पटक पढिएको







  • देवचुली ।
    नारायणगढ–बुटवल सडकखण्डमा कार्यरत आन्दोलित मजदुरहरुको माग सम्बोधन हुने भएको छ । समयमा तलव नपाएको, विना कारण कामबाट निकालिएको र कामदारको उचित व्यवस्थापन गर्न नसकेको भन्दै सडकखण्डमा कार्यरत मजदुरहरु आन्दोलनमा उत्रिएका थिए ।
    प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनिको अध्यक्षतामा मजदुरका प्रतिनिधि र व्यवस्थापन पक्ष विच आज भएको वार्तामा मजदुरहरुको माग पुरा गर्ने गरी दुई महत्वपूर्ण निर्णय भएको छ । मजदुरहरुको मागलाई तत्कालिन र दिर्घकालीन गरी दुई भागमा विभाजन गरिएको छ ।
    तल्काल पुरा गर्नु पर्ने माग
    १) न्यूनतम डिउटी अवधी ८ घण्टाको हुने , ८ घण्टा भन्दा बढी काम लगाएमा १.५ गुणाको दरले प्रती घण्टा ओभर टाईम दिने । २) शनिवार काम गरेको ओभर टाइम १.५ गुणाले दिने ।
    ३) प्रत्येक कामदारको न्यूनतम सेवा सुविधा र क्षतिपूर्ति उल्लेख गरी सम्झौता गर्ने ।
    ४) साइडमा काम गर्ने मजदुरलाई सुरक्षाका न्यूनतम सामग्री उपलब्ध गराउने ।
    ५) प्रत्येक कामदारको दुर्घटना बिमा गर्ने ।
    ६) कामको सिलसिलामा घाइते , अस्वस्थ्य भएमा तत्काल उपचारको व्यवस्था गर्ने ।
    ७) कामदारलाई अनिवार्यरुपमा परिचय पत्र उपलब्ध गराउने ।
    ८) मजदुर बस्ने क्याम्पको उचित सरसफाईको व्यवस्था गरिनु पर्ने ।
    ९) कार्यस्थलमा कार्यसम्पादन गर्दा कामदारबाट कुनै गल्ती हुन गएमा सुधारको लागि उचित मौका दिइनुपर्ने ।
    १०) कामदारले काम गर्दा कुनै दुर्घटना तथा कुनै सवारीमा क्षती पुगेमा के कसको लापरवाहीले भएको हो आवश्यक छानविन गरिनेछ । छानवीनबाट आएका रिपोर्टको आधारमा थप कारबाही अगाडि बढाइनेछ ।
    ख) दिर्घकालमा पुरा गर्नु पर्ने माग
    १) कामदार ट्रान्सपोर्टेसन को लागि बसको सुविधा ।
    २) कामदारको कार्यदक्षता अनुसारको उचित पारिश्रमिक निर्धारण
    ३) नेपाल सरकारको श्रम ऐनले तोकेको सेवा सुविधा ।
    तत्काल पुरा गर्नुपर्ने मागलाई एकहप्ता भित्र पुरा गर्ने गरि सहमती भएको छ । त्यस्तै मजदुर पक्षले पेश गरेको माग पुरा भए नभएको सम्बन्धमा अनुगमन गर्न समितिको गठनपनि गरेको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑