• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Thu, 28, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

सबै प्रदेशमा श्रमीक सुचना बैंक स्थापना हुँदै

पावर संदेश
   २३ मंसिर २०७७, मंगलवार १९:५८  मा प्रकाशित
  • 576 पटक पढिएको







  • काठमाडौं ।
    श्रम रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयले बेरोजगारको लगत संकलन गर्न ७ वटै प्रदेश सुचना बैंक स्थापनाको तयारी गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा ७ वटै प्रदेशमा श्रमीक सुचना बैंक स्थापना गरि बैंक मार्फत बेरोजगार नागरिकलाई रोजगारीमा जोड्ने कार्यक्रम घोषणा गरेको थियो ।

    यसै अनुसार श्रम मन्त्रालयले चालु आर्थिक वर्ष भित्रै सक्ने गरि ७ वटै प्रदेशमा श्रमीक सुचना बैंक स्थापना गर्ने तयारी थालेको हो । सो केन्द्र मार्फत बेरोजगार नागरिकलाई रोजगारीका लागि तालिम समेत दिइने मन्त्रालयले जनाएको छ ।

    विभिन्न औपचारीक तथा अनौपचारीक क्षेत्रमा रहेका सिपयुक्त र सिप नभएका श्रमीकलाई एकत्रित तथा वैदेशिक रोजगारीमा रहेका नागरिकलाई समेत समेट्ने गरि मन्त्रालयले तयारी थालेको श्रम मन्त्री रामेश्वर राय यादवले जानकारी दिनुभयो ।

    श्रमीक सुचना बैंकमा दर्ता भएका श्रमीकलाई पनि सामाजीक सुरक्षा कोषको दायरामा ल्याईने मन्त्री यादवले बताउनुभयो । श्रम मन्त्री यादवले १ वर्षे कार्यकालको अवधिमा विभिन्न कार्यक्रम तय गरेपनि कोरोनाका कारण पूरा हुन नसकेको पनि बताउनुभयो ।

     



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
  • नवलपुर मार्ट संघको अध्यक्षमा सुनिल न्यौपाने चयन



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑