• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 03, Oct, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

शाही शक्ती नेपालद्धारा नवलपुरमा ४२ सदस्यीय समिति बिस्तार

पावर संदेश
   १९ पुष २०७७, आईतवार ११:१३  मा प्रकाशित
  • 616 पटक पढिएको







  • नवलपुर ।
    राज संस्था सहितको हिन्दु राष्ट्र माग गर्दै संघर्षरत शाही शक्ती नेपलाले देशभरिनै आफ्नो संगठन विस्तार गर्ने कार्यलाई तिव्रता दिएको छ । यसै क्रममा नवलपुरमा पनि राजेश मैनालीको अध्यक्षतामा ४२ सदस्यीय समिति बिस्तार गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा गोपाल के.सी., उपाध्यक्ष ख्याम प्रसाद वस्याल र हरि गौतम, कोषाध्यक्षमा पिताम्बर भण्डारी, सचिव बिष्णु रेग्मी, सहसचिव भोला बि.क., जिल्ला प्रवक्तामा गणेश खनाल र जिल्ला संगठन प्रमुखमा सागर गैरे चयन हुनुभएको छ । कार्यक्रमको प्रमुख अथितिको रुपमा शाही शक्ति नेपाल केन्द्रीय समितिका संगठन विभाग प्रमुख सुनिल क्षेत्रीले गर्नु भएको थियो ।
    संगठनले विभिन्न संर्घषका कार्यक्रम पनि अगाडि सारेकाे छ । प्रवक्ता गणेश खनाल दिनुभएकाे जानकारी अनुसार यहि पुस २७ गते पृथ्वी जयन्तीकाे अवसर पारेर राज संस्था र हिन्दु राज्यकाे पक्षमा बृहत् प्रर्दशन गर्ने कार्यक्रम रहेकाे जानकारी दिनु भयाे ।
    त्यस्तै पछिल्लो समय राजनितिक पार्टी र नेतृत्वकर्ताहरुले जनताको मनोभावना अनुसार काम गर्न नसकेको, देशमा भ्रष्ट्रचार मौलाएको, वैदेशिक हस्तक्षेप वढेको भन्दै अव राज संस्था सहितको हिन्दुराष्ट बाहेक अन्य विकल्प नरहेकाले सम्पूर्ण राष्ट्रप्रेमी नागरिकहरु एक हुनु पर्ने प्रवक्ता खनालले बताउनु भयो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑