• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 03, Oct, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

हसौरामा जारी फुटबल प्रतियोगिता चौथो दिनः नमुना युवा क्लव कालिकाले निकाल्यो जित

पावर संदेश
   ५ माघ २०७७, सोमबार १८:१३  मा प्रकाशित
  • 200 पटक पढिएको







  • नवलपुर ।

    कावासोती नगरपालिका वडा नं. ४ हसौरामा जारीे दोस्रो नवज्योति जिल्ला स्तरीय फुटवल प्रतियोगिताको चौथो दिन सोमवारको खेलमा नमुना युवा क्लव कालिकाले जित निकालेको छ । बेलुवा एफसीसँग भएको खेलमा नमुनाले ४–२ गोल अन्तरले जित निकालेको हो ।

    अत्यन्त प्रतिस्पर्धात्मक खेलमा नमुनाका तर्फबाट जर्सी नं. ८ का खेलाडी रुमबहादुर गाहाले खेलमा थपिएको ३ मिनेटको ईन्युरी टाईममा गरेको २ गोल निर्णायक गोल बन्यो । प्रतिस्पर्धामा पहिलो गोल बेलुवाका तर्फबाट जर्सी नं. ९ का किरण रानामगरले १३ औं मिनेटमा गरेका थिए । त्यसपछि ३७ औं मिनेटमा नमूनाका जर्सी नं. ५ का सञ्जित गुरुङले ३७ औं मिनेटमा बेलुवाको गोलको उत्तर दिएका थिए ।

    मध्यान्तर अगाडी बराबरीमा सकिएको प्रतिस्पर्धामा फेरी बेलुवाका जर्सी नं. ११ का हिमाल मगरले ६९ औं मिनेटमा एक गोल गरी २–१ को अग्रता दिलाएका थिए । पुनः नमुनाका १४ नं. जर्सीका खेलाडी आशिष महतोले ७३ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।
    अन्ततः थपिएको ३ मिनेटमा नमुनाका रुमबहादुर गाहाले लगातार २ गोल गर्दै ४–२ गोल अन्तरले बेलुवा पराजित भएको हो ।

    आजको खेलमा नमुनाका तर्फवाट मिडफिल्डरबाट खेल्दै उत्कृष्ट खेल प्रदर्शन गरेका जर्सी नं. ५ का सञ्जित गुरुङ म्यान अफ द म्याच बनेका छन् । गुरुङलाई वडा नं. ४ का वडाध्यक्ष रमाकान्त चापागाईले म्यान अफ द म्याचको ट्रफी प्रदान गरे ।

    भोली मंगलवारको खेल चोरमारा युथ क्लव र अठ्ठाईस बिगाहा एफसीबीच हुने क्लवका अध्यक्ष शुशिल पौडेलले जानकारी दिए ।
    प्रतियोगिता माघ १६ गतेसम्म चल्ने छ । १६ समूहले भाग लिएको प्रतियोगिताको पहिलो चरणको खेलमा अहिलेसम्म ५ खेल सम्पन्न भएको छ ।

    नकआउट पद्धतिमा भएको खेलमा आयोजक नवज्योती रातो, कावासोतीको भानुभक्त युवा क्लव, आयोजक नवज्योती पहेंलो, दलदलेको प्रगति कला मन्दिर युवा क्लव र नमुना युवा क्लव कालिका अघिल्लो राउण्डमा प्रवेश गरेका छन् ।

    पहिलो चरणमा जित निकाल्न सफल भएका समुहमध्ये आयोजक रातो र नमुनाबीचको खेल ९ गते, आयोजक पहेंलो र दलदलेको प्रगतिबीच १० गते प्रतिस्पर्धा हुने आयोजकले निकालेको टाईसिटमा उल्लेख छ ।  कावासोतीको भानुले ७ गतेको विजयी टीमसँग खेल्नुपर्नेछ । प्रतियोगिताको अफिसियल मिडिया पार्टनर सामर्थ्य एफ एम रहेको छ । कार्यक्रमलाई वडा नं. ४ वडा कार्यालयले सहयोग गरेको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑