• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

नवलपरासीमा मोटरसाइकल दुर्घटनामा, एक जनाको निधन

पावर संदेश
   ११ माघ २०७७, आईतवार १४:५५  मा प्रकाशित
  • 1616 पटक पढिएको







  • नवलपरासी ।

    पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ मा पर्ने त्रिवेणी–वर्दघाट हुलाकी सडकमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको निधन भएको छ । हुलाकी वाटोमा निर्माणाधिन कलबटमा मोटर साईकल ठोकिदाँ मोटरसाइकल चालक सुस्ता गाउँपालिका ३ रेवारेता निवासी २४ बर्षीय नरेश शर्मा बढईको निधन भएको हो ।

    त्यसैगरी पूर्वी नवलपरासीमा भएको दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा परी दुई जना घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार आइतबार विहान देवचुली नगरपालिका १३ टाँडीकोटमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा २१ च ४९३९ नम्बरको स्कूल भ्यान र विपरित दिशाबाट आउँदै गरेको ना ४ ख ९३३१ नम्बरको मिनी ट्रक एक आपसमा ठक्कर खाँदा स्कूल भ्यान चालक गैडाकोट १४ निवासी २७ बर्षीय महेष कोइराला घाइते भएका छन् । उनलाई स्थानीय मेडिकलमा सामान्य उपचार पछि थप उपचारका लागि चितवन पठाइएको छ ।

    त्यसैगरी शनिबार राति गैडाकोट ११ भेडाबारीमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट भेडाबारी निवासी ४० बर्षीय घनश्याम सापकोटा गम्भीर घाइते भएका छन् ।
    उनको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको नवलपुर प्रहरीले जनाएको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑