• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Thu, 28, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

नवलपुरका प्रहरीलाई बिषादी नियन्त्रण तालिम

पावर संदेश
   २७ माघ २०७७, मंगलवार १६:०१  मा प्रकाशित
  • 686 पटक पढिएको







  • खगेन्द्र पराजुली, नवलपुर ।

    स्वास्थ्य कार्यालय नवलपुरले जिल्लाका प्रहरी कर्मचारीलाई बिषादीमुक्त खाद्य वस्तुको प्रोत्साहन गर्दै नागरिकको सेवामा पुग्ने मदतका विषयमा अभिमुखीकरण गरेको छ ।

    जिल्लाका बिभिन्न पालिकामा पुगेर अगुवा कृषक, जनप्रतिनिधि, टोल सुधार तथा बिकास समितिका सरोकारवाला लक्षित अभिमुखीकरण गरेपश्चात् पछिल्लो सत्रमा प्रहरी कर्मचारी लक्षित कार्यक्रम गरिएको स्वास्थ्य कार्यालय नवलपुरका तथ्याङ्क सहायक शिवशरण पराजुलीले जानकारी दिए ।

    कावासोतीस्थित सामुदायिक प्रहरीको भवनमा भएको अभिमुखीकरणमा कृषि उत्पादनमा प्रयोग हुने बिभिन्न प्रकारका बिषादी मानव स्वास्थ्यका लागि बिष नै भएकाले यसको प्रयोग नियन्त्रण र बिषादीयुक्त बस्तु उत्पादनमा न्युनीकरण गर्न प्रहरी–प्रशासनको ठूलो भुमिका हुनेमा प्रशिक्षकको जोड थियो । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाई र कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेले प्रहरीलाई अभिमुखीकरण गरेका थिए ।

    नेपालमा अत्याधिक उत्पादनको लोभमा किट–रोगनाशक, छिटो बढाउने, खाद्यबस्तु नसडोस् भनेर लुकाईछिपाई प्रतिबन्धित औषधि बिक्री बितरण हुने भएकाले यसको नियमन, अनुगमन, अनुसन्धान र कानूनी कारवाहीमा सक्रियता देखाउने हो भने नागरिकको स्वास्थ्य सुरक्षामा मदत पुग्ने अभिमुखीकरणमा बताईएको छ ।तथ्याङक सहायक पराजुलीले पहिलो चौमासिकको कार्यक्रम अन्तर्गत अभिमुखीकरण गरिएको बताए ।

    जिल्लामा ५ वटा अभिमुखीकरण सम्पन्न गर्ने लक्ष्य रहेकोमा मध्यबिन्दु, हुप्सेकोट, बौदीकाली, बुलिङटारमा अगुवा कृषक, जनप्रतिनिधि, टोल सुधार तथा बिकास समितिका सरोकारवालालाई र कावासोतीमा पत्रकार र सुरक्षाकर्मी कर्मचारीलाई गरी ११ वटा कार्यक्रम सम्पन्न भएको जनाईएको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑