• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 25, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

बैशाखमा निर्वाचन हुन सक्दैन: महामन्त्री कोईराला

पावर संदेश
   ७ फाल्गुन २०७७, शुक्रबार १६:५९  मा प्रकाशित
  • 395 पटक पढिएको







  • दीपक भट्टराई, कावासोती ।

    नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बैशाखमा कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने बताए बताएका छन । प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले संविधाननै च्यातेको आरोप लगाउदै प्रधानमन्त्रीले बैशाखमा कुनै पनि हालतमा निर्वाचन गर्न नसक्ने बताए

    संविधानको रक्षा गर्नु नै नेपाली कांग्रेसको पहिलो प्राथमिकता रहेको कांग्रेस माहमन्त्री डा। शशांक कोइरालाले भने नेपाली कांग्रेसको नेतृत्वमा निर्माण गरेको सविधान कार्यान्यवन गर्ने र रक्षा गर्ने काम पनि नेपाली कांग्रेसको रहेको बताए।

    नेपाल प्रेस युनियन नवलपरासी पुर्ब को आयोजनामा आज कावासोतीमा भएको सुर्यभक्तअधिकारी पतनादेबी स्मृति पत्रकारकारीता पुरस्कार बितरण कार्यक्रममा बोल्दै कोइरालाले नेपाली कांग्रेसले गरेको विरोध कार्यक्रमहरु संविधानको रक्षा लागि भएको बताए

    नेपाली कांग्रेस कत्ति पनि डराउने वाला छैन चुनावको डटेर सामना गर्छ, कोईराललाले भने आउदो चुनावमा नेपाली कांग्रेस पहिलो पार्टी हुने दाबी गरे । अहिले भएको संसद विघटनको विरोध गर्नुको कारण संविधान माथि कुठाराघात भएको र त्यसको संरक्षण गर्ने कर्तव्य नेपाली कांग्रेसको भएको उनको भनाइ थियो । कोइरालाले संविधानलाई सहि बाटोमा ल्याउन पनि प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने बताउदै कोईरालाले संसद पुनःस्थापनका लागि काङ्ग्रेस एक्ले लड्ने बताए ।

    यस बर्षको सुर्यभक्त पतनादेबी स्मृति पत्रकारीता पुरस्कार नेपाल पत्रकार महासंघ का केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेललाई नगद २५ हजार सहित सम्मान गरिएको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑