• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Thu, 28, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

राष्ट्रिय परिचयत्र अभिलेखीकारणको काम कावासोतीमा सुरु

पावर संदेश
   २० फाल्गुन २०७७, बिहीबार १६:२५  मा प्रकाशित
  • 760 पटक पढिएको







  • मिनाक्षि कंडेल, कावासोती ।

    राष्ट्रिय परिचपत्र अभिलेखीकारणको काम कावासोती नगरपालिकामा सुरु भएको छ । जिल्लाको गैंडाकोट नगरपालिकाबाट सुरु गरिएको अभिलेखीकरणको काम बुधबारदेखि कावासोतीमा पनि सुरु गरिएको हो । यसअघि गैडाकोट र देवचुलीमा नगरपालिकामा अभिलेखीकरणको काम सम्पन्न गरी १८ गतेबाट कावासोती नगरपालिकामा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी मनमायाँ पङगेनी भट्टराईले जानकारी दिनुभयो ।

    गैडाकोट नगरपालिकामा ४३ हजार १सय ६९ जना मतदातामध्ये ३० हजार २सय १८९७०५० लक्ष्य रहेकामा ३६हजार ५सय ७४ जनाले फोटो खिचाउने र बिवरण भरेका छन् । जुन संख्या लक्ष्यभन्दा बढि रहेको गैडाकोट नगरपालिकाले जनाएको छ । त्यस्तै देवचुली नगरपालिकामा मङगलबारसम्म ३२ हजार ३ सय ८ जना मतदाता रहेकोमा लक्ष्यभन्दा २७ हजार ९ सय ९६ जनाले फोटो खिचाउने र बिवरण भरेको सहायक जिल्ला अधिकारी मोहन बहादुर थापाले जानकारी दिनुभयो ।

    कावासोती नगरपालिका भन्दा टाढा रहेका स्थानहरु वडा नं १४,१५,१६ र १७ नं वडाबाट परिचय पत्र अभिलेख राख्ने काम सञ्चालनमा रहेको थापाले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय नवलपुरले ३ महिनामा सबै स्थानिय तहमा काम सक्ने लक्ष्य लिएता पनि अनुमानित भन्दा बढि मतदाता बढ्दा समयावधि बढ्ने सहायक जिल्ला अधिकारी थापाले बताउनुभयो ।

    राष्ट्रिय परिचय पत्रका लागि प्रशासन कार्यालय र वडामा २ वटा स्टेशन रहेको छ । नेपाल सरकारले डिजिटाईज नेपालको परिकल्पना अनुसार राष्ट्रिय परिचयपत्र बनाएपछि ब्यक्तिलाई नेपाली नागरिकताको प्रयोग भन्दा राष्ट्रिय परिचयपत्रको प्रयोग थप प्रभावकारी हुने आशा लिईएको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑